बैशाख २९, २०८१, शनिबार

८ समाचारहरू

केजिन राई,   चैत्र २९, २०८०
क्यासेल्लो । गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको भुकम्पबाट क्षतिग्रस्त भएको विद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गरेको छ । गत सोमबार लुभेन स्थित डोनबोस्को हल क्यासेल्लोमा आयोजित सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी बिद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता...


केजिन राई,   पुष ३, २०८०
ब्रसेल्स ।खोटाङहलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख बिमला राई र बेनेलक्स(बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग)तथा युरोपियन युनियनका लागि राजदुत महामहिम गेहेन्द्र राजभण्डारीसंग महत्वपुर्ण भेटघाट सम्पन्न भएको छ । यसै हप्ता नेपाली दुतावासको कार्यालय ब्रसेल्समा राजदुतको कार्यकक्षमा सो भेटवार्ता सम्पन्न भएको थियो ।...

केजिन राई,   कार्तिक २६, २०८०
ब्रसेल्स । सन् १९१४-१९१८ सम्म भएको मानव नरसंहार प्रथम बिश्व युद्धमा बेल्जियमको इपर रणभुमीमा बीर गति प्राप्त गरेका ५८ जना वीर गोर्खालीलाई आजकै दिन पहिलो बिश्व युद्ध बिराम भएको दिन ११ नोवेम्बरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । नेपाल दूतावास बेल्जियमद्वारा...

केजिन राई,   आश्विन २०, २०८०
काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष पदका उमेदवार आरके(राजेन्द्रकुमार)शर्मा युरोप भ्रमण सकेर मध्यपूर्वको दुबई आइपुगेका छन्। चुनावी अभियान स्वरुप युरोप पुगेका शर्मा युरोपका विभिन्न देश र त्यहाँ स्थित गैर आवासीय नेपालीहरुले आयोजना गरेका विभिन्न छलफल, भेटघाट, र अन्तरक्रिया कार्यक्रममा सहभागी...

केजिन राई,   भदौ ३०, २०८०
बेल्जियम । तमु समाज बेल्जियमले बेल्जियमलेनेपाल सरकारकासहरी विकास मन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य श्रीमती सीता गुरुङलाईएक स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ । १४ सेप्टेम्बर २०२३ का दिन तमु समाज बेल्जियमले बेल्जियमको शैक्षिक सहरलुभेनस्थित रेस्टुरेन्ट टेस्ट अफ एसियामामन्त्री...

केजिन राई,   श्रावण २९, २०८०
काजाब्लान्का क्यासेल्लो।बेल्जियमको क्यासेल्लोमा नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजनामा हिजो २९औं विश्व आदिबासी दिवस भव्यताका साथ सम्पन्न भएको छ । पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासीहरू एक हौ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत...