बैशाख १५, २०८१, शनिबार

१ समाचारहरू
लेखक हिमालय माध्यमिक विद्यालय खाँदवारी संखुवासभाका प्रधानाध्यापक हुनुहुन्छ ।

वीरबहादुर राई,   श्रावण १५, २०७६
म विज्ञानको विद्यार्थी हुँ । म पूर्ण नास्तिक भने होइन । म प्रकृतिलाई नजिकबाट चुम्न र छुन चाहन्छु । त्यसैले ताप्लेजुङको पाथिभरा देवीको दर्शन गर्न र त्यहाँको प्राकृतिक सुन्दरतालाई महसुस गर्न गएको थिएँ । त्यस्तै उच्च भौगोलिक क्षेत्रमा अवस्थित संखुवासभाको...