बैशाख १४, २०८१, शुक्रबार

१ समाचारहरू
प्रेम रावत  मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । यो लेख उहाँकाे सम्बोधनलाई सम्पादन गरी प्रकाशन गरिएको छ  ।

प्रेम रावत,   चैत्र २०, २०७६
मानिसको जीवनमा बुझ्नुपर्ने कुराहरू धेरै छन् । तथापि, यो जीवनलाई नै बुझ्नु अत्यावश्यक छ । तपाईँको जीवनको सबैभन्दा पहिलो कुरा के हो ? तपाईँ भित्रबाटै खुसी हुन चाहनुहुन्छ । तपाईँ आफ्नो जीवनमा सन्तुष्ट हुन चाहनुहुन्छ । यस्तो इच्छा हरेक व्यक्तिको...