बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
तारकेश्वर । तारकेश्वर नगरपािलकाले नजिकिँदै गरेको चाडपर्वलाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको छ । नगरपालिकाले आज सूचना जारी गरेर दशैँँतिहार तथा छठलाई लक्ष्य गरेर चाडपर्व मनाउँदा परिवेशअनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको हो । नगरपालिकाले नगरवासीलाई चाडपर्व...
लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
वाग्मती । वाग्मतीप्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ । बडादशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वमा हुन सक्ने सम्भावित चोरी ठगी तथा अपराधिक क्रियाकलापलाई निरुत्साहित पर्ने उद्देश्यले चाडपर्व लक्षित...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
काठमाडाैं । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
जाजरकोट । भेरी करिडोरमा पुल निर्माण तीव्र बनाइएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो । पश्चिम जाजरकोट हुँदै पूर्वी जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
मिथिलाञ्चल । मिथिलाञ्चलका शक्तिपीठमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्यको प्रदर्शनमा स्वास्थ्य मापदण्डलाई ख्याल नगरिएको देखिएको छ । बडादशैँका अवसरमा घटस्थापनादेखि दशमीसम्म महिलाद्वारा सञ्चालन र संयोजन हुने देवी स्तुतिको लोक परम्परा झिझिया पूर्णरूपमा ताान्त्रिक विधिअनुसार प्रस्तुत गरिने चलन रहेको छ...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
बैतडी । कोरोना कहरका कारण रोजगारी गुमाएका बैतडीका १३ हजारले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छापत्र पेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बेरोजगार युवाका लागि गरेको आह्वानमा बैतडीका १३ हजारले इच्छापत्र पेश...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
प्युठान । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
ललितपुर । ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् । महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो । लपुमहानगर प्रमुख...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
देउखुरी । राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुन सक्ने गैरकानूनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै बन्द नभए कठोर कदम चाल्ने चेतावनी दिएको छ । प्रदेशसभाबाट गत असोज २०...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
इलाम । माछापालनमा प्रोत्साहनका लागि यहाँस्थित इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो । नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि ४० हजार रुपैयाँ अनुदान दिएर पोखरी निर्माण...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षात्को कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते वर्षात्सँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पुर्याएको क्षतिको पुनःनिर्माण...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार)नै...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका६ जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ । थारु समुदायको ऐतिहासिक रहन सहन, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले स्थापना गर्न लागिएको सो सङग्रालय भवनको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
तनहुँ । कोभिड१९ को जोखिम कायमै रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा सङ्क्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा जिल्लाभित्र कुनै प्रकारका मेला, जात्रा,...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल)को प्रयोग अनिवार्य गरेको छ । विभागले आज सूचना जारी गर्दै कोभिड१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
सप्तरी । मुलुकको विकास तथा समृद्धिका लागि गरीब तथा विपन्न वर्गको सशक्तिकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याइएको छ । मधेशी आयोगद्वारा आज सप्तरीको बलान बिहुल गाउँपालिका४ बेल्हीमा गाउँपालिकाको प्रमुख समस्याका विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले मधेशमा बसोबास गर्ने गरीब तथा अतिविपन्न...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
कञ्चनपुर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरको गड्डाचौकी नाका र पूर्वी डोकेबजारस्थित त्रिनगर नाका यसवर्ष भने कोरोना महामारीका कारण सुनसान छन् । सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट दशैं, तिहार, नयाँ बर्ष (बिशु पर्व)र गौरा पर्व मनाउनेहरू घर...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका...