बैशाख १५, २०८१, शनिबार

१ समाचारहरू

भगवती रोका 'भूमिका',   चैत्र ८, २०७६
१ तिर्खा लाग्दा पानी माग्यौ कुवा बनीदिएँ जाडो हुँदा न्यानो माग्यौ भुवा बनीदिएँ । आफू पुरै रित्तिएर जे जे माग्यौ त्यही दिएँ तिमिलाई जीताउन खालको जुवा बनीदिएँ २ तिम्रो मेरो सम्बन्धको चर्चा चलेको छ बजारमा हल्लैहल्लाको पर्चा चलेको छ ।...