बैशाख १४, २०८१, शुक्रबार

१ समाचारहरू

टीका चाम्लिङ,   असार १३, २०७७
कोरिसकेपछि सयौं चित्र एक्कासि थिच्यो भ्यानगगलाई कुख्यात अपराधीले खेपिरहेको कठोर यातनाजस्तो हजारौं दुःखले तर, थिच्न सकेनन् उनको मुटु, मस्तिष्क र सपनाको अनन्त परिधिलाई झुल्कियो मस्तिष्कमा कलिलो घाम चुम्यो क्यानभाष-क्षितिजले पोतियो मुटु-रङ्गले ओर्लियो जून-शिल्पले फक्रीयो आँखा-सपनाले र, मुस्कुरायो सूर्यमुखी फूल नाघेर...