बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
बैतडी । बैतडीको मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ । जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भए पनि विगत तीन वर्षदेखि आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी...


लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
प्युठान । प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि अस्पतालको बहिरङ्ग विभाग सेवा बन्द गरिएको छ । चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो । अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
डाेटी । जिल्लाका नौ वटा स्थानीय तह मध्ये पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्य चौकीमै एमबीबीएस गरेका चिकित्सको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नं.४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक डा अंकित रेग्मीलाई...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
रौतहट । रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ । आइबार मृत्यु भएका दुई जनासहित उक्त सङ्ख्या पुगेको हो । पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुटाछुटै दुई स्थानमा शव व्यवस्थापन गरेको छ । इन्द्रबक्स गण गौरबाट...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
पाेखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
बझाङ । हिमाली गाउँपालिका साइपालमा आँखा शिविर शुरु भएको छ । शनिबारदेखि शुरु भएको शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया तथा उपचार गएिको छ । सुदूरपश्चिम प्रदेश सरकार, तिलगङ्गा आँखा अस्पताल काठमाडौँ, गाउँपालिका र जिल्ला अस्पतालको आयोजनामा भएको आँखा तथा बृहत्...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उहाँले...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो । जिल्ला स्वास्थ्य...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
नवलपुर । कोभिड१९ परीक्षणका लागि अन्य जिल्ला स्वाब पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । नलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा पिसीआर मेसिन आएसँगै स्वाब परीक्षणलाई अन्यत्र जिल्ला पठाउनुपर्ने बाध्यता हट्ने भएको हो । शनिबार मध्यविन्दु जिल्ला अस्पताललाई पिसीआर...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बिरामीको नियमित उपचार भइरहेको छ । कोरो्ना महामारीले बिरामीको उपचारमा खासै कुनै प्रभााव नपरेको अस्पताल विकास समितिले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ को बाँके, बर्दिया...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
बाँके । बाँकेमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका१४ का ३३ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि यही असोज २१ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
पाेखरा । गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
लमजुङ । जिल्लाका तीन हजारभन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालमा आर्थिक वर्ष २०७४/२०७५ देखी २०७६/२०७७सम्म तीन हजार ४५६ जनाले सो सेवा लिएका हुन् । यीमध्ये सामान्य प्रसूति सेवा २ हजार ७४७, शल्यक्रिया...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
बाँके।बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
बागलुङ । नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७७
विराटनगर । कोशी अस्पताल ९कोभिड१९० उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनमा यही असोज २१ गते कोरोना...