आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   माघ २५, २०७५
डडेलधुरा । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती...


वासुदेव पौडेल,   माघ १८, २०७५
पोखरा/ झट्ट सुन्दा अनौठो पनि लाग्छ, पोखरा महानगरपालिका३३ भरतपोखरी बाघमाराका ठाकुर आचार्यले घरबारीमा लगाएको तरकारी खान आउने छाडा गाई समातेर गाईपालन शुरु गर्नुभएको छ । झण्डै दुई वर्षदेखि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई २०६६ चैतमा समातेर बाँधेका...

लोकसंवाद संवाददाता,   माघ ९, २०७५
बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि...

लोकसंवाद संवाददाता,   माघ ३, २०७५
रामपुर नगरपालिका५, सुन्दरटोलकी पार्वती न्यौपानेलाई केही समयअघिसम्म घरखर्च चलाउन हम्मेहम्मे थियो । आम्दानीको स्रोत नभएपछि उहाँले तरकारी खेती र कुखुरापालन गर्ने सोच बनाउनुभयो । तर, यसका लागि उहाँसँग लगानी थिएन । उहाँले आफन्त र साथीभाइसँग ऋणका लागि गुहार्नुभयो । तर,...

लोकसंवाद संवाददाता,   माघ २, २०७५
इलामको फाकफोकथुम गाउँपालिका२, साप्तिनका खेमप्रसाद ढुंगाना अदुवाको मूल्य बढेपछि उत्साहित हुनुभएको छ । उहाँले यस वर्ष अदुवा बेचेर एक लाख रूपैयाँ आम्दानी गर्नुभयो । पहिले बीउ तथा मलको समेत मूल्य उठ्दैनथ्यो । तर, यसपालि अदुवाबाट राम्रो आम्दानी भयो, उहाँले भन्नुभयो,...

लोकसंवाद संवाददाता,   माघ १, २०७५
अध्ययनका लागि विदेसिएका अधिकांश युवाको चाहना हुन्छ उतै सेटलमेन्ट हुने । तर, कास्कीको अन्नपूर्ण गाउँपालिका११, मेलाचेका २८ वर्षीय राहुल क्षेत्री यसका अपवाद हुनुहुन्छ । उहाँ अमेरिकामा मेकानिकल इन्जिनियरको पाँच वर्षे पढाइ सकेर नेपाल फर्किनुभएको हो । उहाँले घान्द्रुकघोरेपानी पदमार्ग अन्तर्गतको...