बैशाख २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
आर्थिक वृद्धिमा सघाउने गरी मौद्रिक नीति प्रस्तुत काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम एवं नेपाल सरकारको १५औँ योजनासँग सामञ्जस्ता कायम गरी देशको आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका...


लोकसंवाद संवाददाता,   श्रावण ७, २०७६
काठमाडाै । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संसाधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई र६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा २०७६ साउन ६ गते साेमबारआयोजित कार्यक्रमममा नेपालका लागि...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७६
बाँके । पर्यटन गन्तव्यको केन्द्रविन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७६
काठमाडौं । बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन नेटवर्क आर्क ब्रिज पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक नेटवर्क आर्क ब्रिज प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७६
काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बंगलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बंगलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौंढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौंढाका साताको तीन दिन उडान...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७६
काठमाडाै । नेपाल चेम्बर अफ कमर्शले आर्थिक विधेयकमा राखिएका केही प्रावधानले व्यावसायिक उन्नयनमा कठिनाइ ल्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले २०७६ साउन ४ गतेप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आर्थिक क्षेत्रमा देखिएका विद्यमान व्यावसायिक...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७६
चितवन । इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई एक लाख रूपैयाँ अनुदान वितरण गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही एक लाख रूपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । आर्थिक वर्ष २०७५/७६ को नीति...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
बागलुङ । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ । बागलुङ बजारमा नमुनाको रूपमा कपर (तामाको तार)को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी फाइवर टु दि होम सेवा...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लंघन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका- २०७४ उल्लंघन गरेकाले जेएमसी वाटर इण्डस्ट्रिज, पशुपति ड्रिंकिङ वाटर...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टिएससी) लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै साउन १...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो २७ माघ २०७५ । तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदारलाई भगाए ।...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडाै । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख राजश्व संकलन गरेकाेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल टुरिज्म स्टाटिसटिक्स२०१८ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौँ । फलफूल तथा तरकारी उत्पादनमा आबद्ध कृषकलाई सहकारी बजार प्रणालीमार्फत आय वृद्धि गर्ने उद्देश्यले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँग समन्वय गरेको उक्त कार्यक्रममा कृषकको जीविकोपार्जनमा सुधारका साथै उपभोक्तालाई सुलभ मूल्यमा...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
कास्की । पाेखरा महानगरपालिकाले असिना पीडित कृषकहरुलाई राहत वितरण गरेको छ । २०७६ वैशाख १६ देखि जेठ १५ गतेसम्म विभिन्न समयमा परेकोे असिना तथा हावाहुरीले कृषकको मकै, तरकारी तथा सुन्तला लगायतका फलफूलमा क्षति पुर्याएको थियो । महानगरका ३३ वडाका पीडित...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडाै ।नक्कली बिलबीजक जारी गरी वा भन्सार छलेर अर्बौंको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न सरकारले मालसामान ढुवानी गर्दा सूचना प्रणालीमा राख्नैपर्ने नयाँ व्यवस्था लागू गरेको छ । छोटो समयमै बिल मात्रै बनाएर आठ अर्बभन्दा बढीको...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
भक्तपुर । सूर्यविनायक नगरपालिका१० पलाँसेमा सञ्चालित काठमाडौँ फन भ्याली कम्पनीले लाखौँ रुपैयाको कर छली गरेको पाइएको छ । कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो । काठमाडौँ फन भ्यालीको नाममा दर्ता भई सञ्चालनमा रहेको उक्त...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडाैँ ।सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले सामुदायिक वनबाट स्थानीयले गर्ने उत्पादनमाथि तेहोरो कर लागाइएको भन्दै विरोध जनाएको छ । महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका पदाधिकारीले सामुदायिक वनमा तीनै तहको सरकारले आफूखुशी कर लगाउनु स्थानीय समुदायको हकविपरीत भएको आरोप लगाउँदै यसले...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सम्भवतः यसैसाता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । वित्तीय नीतिजस्तै मौद्रिक नीतिलाई पनि अर्थतन्त्रको महत्वपूर्ण आधार हो । नीतिमा समेटिने धेरै विषयले बैंक, वित्तीय संस्थादेखि उद्योग तथा वाणिज्यको क्षेत्रलाई समेत प्रत्यक्ष प्रभाव पार्दछ...