बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार २, २०७६
माेरङ ।प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिनुभएको छ । कूल विनियोजनमध्ये चालूतर्फ रु...


लोकसंवाद संवाददाता,   असार २, २०७६
धनुषा । प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार आय र व्यय (बजेट)को अनुमान २०७६ असार १ गते आइतवारप्रदेशसभामा प्रस्तुत गर्नुभयो ।...

लोकसंवाद संवाददाता,   असार २, २०७६
रुपन्देही । प्रदेश नं ५ सरकारले कृषि, पर्यटन, उद्योग क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७६/७७ का लागि रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट आज सार्वजनिक गरेको छ । सरकारले बजेटमा भौतिक पूर्वाधार तथा मानव संसाधनका क्षेत्रको विकासलाई...

लोकसंवाद संवाददाता,   असार २, २०७६
कास्की । समृद्ध प्रदेश र सुखी नागरिक निर्माणलाई आफ्नो दीर्घकालीन सोचमा राखेको गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशसभामा आज आर्थिक मामिला...

लोकसंवाद संवाददाता,   असार २, २०७६
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा २०७६ असार १ गते आयतबार आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सङ्घीय सरकारको...

लोकसंवाद संवाददाता,   असार २, २०७६
काठमाडाैँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई घटाएको छ । निगमले २०७६ असार १ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको...

लोकसंवाद संवाददाता,   असार १, २०७६
रुकुम। रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुल व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् । मर्यादित, साङ्गठनिक...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
बागलुङ । बागलुङ जिल्लाको पर्यटकीयस्थल अर्नाकोटमा व्यक्तिगत लगानीमा घरवास (होमस्टे)सञ्चालनमा ल्याइएको छ । समुद्री सतहदेखि दुई हजार २० मिटर अग्लो रमणीय स्थल अर्नाकोटमा अर्नाकोट घरवास सञ्चालनमा ल्याएको हो । बागलुङ जिल्लामा सामुदायिक घरवास सञ्चालनमा आइरहेको सन्र्दभमा निसिखोला गाउँपालिका२ देवीस्थानका युवा...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिका१, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो । 'पहिलो चरणमा पाँच वडाका...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
काठमाडाैँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ । २०७६ भदौँ १२ गतेदेखि काठमाडौँओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले जनशक्ति व्यवस्थापनदेखि व्यापार प्रवद्र्र्धनका काम अघि बढाएको हो । पर्यटकीय यामसँगै...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
सिन्धुपाल्चाेक ।सिन्धुपाल्चाेक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई १ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले अनुमोदनसमेत गरिसकेको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताउनृभयो । 'पशुपालन शीर्षकको रकम अनुदानको...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
दार्चुला ।व्यास गाउँपालिका१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो । छाँगरुमा उत्पादित स्याउ बजार नपाएर बारीमै...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
झापा । परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छन् ।...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका७ ग्वारखोला निवासी ६८ वर्षीय सत्यबहादुर पुन अहिले व्यावसायिक रुपमा बङ्गुरपालनमा गरेर आर्थिकरुपमा सक्षम हुनु भएको छ । आफूलाई एक सफल बङ्गुरपालक उद्यमीको रुपमा चिनाउन सफल हुनुभएको छ । विगत एक दशकदेखि सो पेशा अङ्गालेका उहाँले...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
रसुवा ।रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै केही सवारीधनी र विचौलियाले बलका आधारमा केरुङ जान एक अर्काको पालो मिच्ने...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडाै । ट्राफिक व्यवस्थापनमा सहज गर्ने लक्ष्यका साथ सरकारले मालवाहक सवारी साधन दिउँसोको समयमा गुड्न रोक लगाएकामा नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले २०७६ जेठ २६भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई ध्यानकर्षण गराउँदै यस व्यवस्थाले...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
चितवन । राजश्व अनुसन्धान विभागले २०७६ साल जेठ २५ गतेयहाँका व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल सञ्चालन गरेको छ । उद्योग वाणिज्य संघचितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेवमा आधारित भेइकल...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
काठमाडाै । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको जानाकारी दिएकाे छ । कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो । कार्यालयका प्रमुख...