लोकसंवाद संवाददाता, बैशाख ७, २०८१
दाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उपमहानगरपालिका वडा नं.६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहका बिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गर्नुभएको छ । सेवाग्राहीको बढ्दो चाप...