आश्विन १५, २०८०, सोमबार

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एक समारोह बीच अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो २०२३ को उद्घाटन गर्दैनियामक निकायको सूक्ष्म नियन्त्रणले नेपाली अर्थतन्त्रमा समस्या देखिएको बताउनु भएको छ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो...


लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
काठमाडौँ । जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी जितेकी छन् । चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले हात पारेकीउमंग क्रियसनलेजनाएको छ। गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनालेमा...

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ झ निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण...

लोकसंवाद संवाददाता,   भदौ २१, २०८०
कास्की ।डिशहोम फाइवर नेटलेआफ्नो सेवा विस्तार गर्ने क्रममापोखराको पामेमापुगेकाेडिशहोमले जनाएकोछ । डिशहोमका अनुसारआक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ । नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादँनीमा दोधारा चाँदनीमा डिशहोम फाइबर नेटले आफ्नो सेवा विस्तार गरेकोडिशहोमले जनाएको छ। डिशहोमका अनुसार आक्रमक रुपामा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरुमा विस्तार गरिरहेको छ । नेपालको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
काठमाडौँ । एसियन पेन्ट मिस युनिभर्स नेपालका २०२३का अन्तिम २२ जना प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम समापन भएको छ । काठमाडौँमा आयोजित एक समारोहका बिच आज अन्तिम २२ जना प्रतिस्पर्धीहरू बिच जजहरूले प्रश्नोतर गर्नुभएको हो । प्रारम्भिक प्रश्नोत्तर सेसनमा जजका रूपमा...

लोकसंवाद संवाददाता,   भदौ १८, २०८०
'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृंगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका...

लोकसंवाद संवाददाता,   भदौ १७, २०८०
कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा...

लोकसंवाद संवाददाता,   भदौ १४, २०८०
काठमाडौं ।नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ (Tux Asia 2023) मा एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस् अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
शिवम् सिमेन्ट लिमिटेड'अर्गनाइजेशन सेल्स उत्कृष्टता पुरस्कार-२०२३'बाट सम्मानितशिवम् सिमेन्टले जनाएको छ । काठमाडौंमा sf7df8f}+df Growth Sellers (ग्रोथ सेलर) द्वारा आयोजना गरेको SALES SUMMIT-2023 (सेल्स समिट) कार्यक्रममा शिवम् सिमेन्टले ु'अर्गनाइजेशन सेल्स उत्कृष्टता पुरस्कार-२०२३' र शिवम सिमेन्ट्स लिमिटेडका भाईस प्रोशिडेन्ट (VP) निखिल अग्रवाल...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौँ ।ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएकोबैंकले जनाएको छ । बैंकका अनुसारबैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा Account Opening, KYC Update, New Debit...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजित सेल्स समिट कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष सुनिल...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौं ।एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलको आयोजनामा सो रिटेलर मिट सम्पन्न भएको हो । सो अवसरमा हालै उत्पादन प्रारम्भ गरिएको पेपर क्लच एसेम्बली, क्लच एन्ड ब्रेक लिभर तथा योक,...

लोकसंवाद संवाददाता,   भदौ ९, २०८०
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ज जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैरबैंक...

लोकसंवाद संवाददाता,   भदौ ६, २०८०
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४०...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
काठमाडौँ।नेपाल प्रज्ञा-प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि 'हल इ-बुकिङ सेवा' खुल्ला गरेकोप्रज्ञा-प्रतिष्ठानले जनाएकोछ। यसको शुभारम्भ प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोह बीच गर्नुभएको छ । उहाँले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प छैन। यस सेवाले हल प्रयोगकर्तालाई छिटो , छरितो र सर्वसुलभ सेवा...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
ललितपुर ।सेवा सुरु गरेको छोटो समयमा नै डिशहोम फाइवरनेटले ३ लाख ग्राहक वनाउन सफल भएको डिशहोमले जनाएको छ । डिशहोमका अनुसारदेशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य...