आश्विन १४, २०८०, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
काठमाडौँ ।काठमाडौँस्थितठमेलमा पूर्वी एसियाली मुलुक ताइवानको प्रख्यात बबल टी चाटाइमको आउटलेट खुलेको छ । साउन ७ गते आइतबारबाट सुरु भएको चाटाइममा पारखीको थामिनसक्नु भिड लागेको सञ्चालकले जनाएकाछन् । काठमाडौं गेस्ट हाउस नजिकै यशु श्रेष्ठ, अकृति सिंह र विलशा श्रेष्ठको संयुक्त...


लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ ।गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्त सम्ममा नेपालले ११ खर्ब २८ अर्ब ३२ करोड...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
गोरखाको शहीद लखन गाउँपालिकामा पहिलो पटक व्यावसायिक रूपमा रेशम किराको खेती गरिएको छ । गाउँपालिकाको वडा- ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाले जानकारी दिए । गण्डकी प्रदेश...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति एक समारोह बीचसार्वजनिक गरेको छ । सरकारले बजेट ल्याए सँगै मौद्रिक नीतिमा केन्द्रित भएको राष्ट्र बैंकले सरकारको आर्थिक नीतिलाई नै सहयोग गर्नेगर्ने गरी मौद्रिक नीति ल्याएको दाबी गरिएकोछ । हरेक...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (National Best Presented Annual Report Award (NBPA), 2022) बाट सम्मानित भएकोबैंकले जनाएको छ । बैंकका अनुसार नबिलले बैंकिङ क्षेत्र तर्फको...

लोकसंवाद संवाददाता,   श्रावण २, २०८०
म्याग्दी । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौँ ।नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलब १६...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
कास्की ।पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियान अन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापन अन्तर्गत प्रति बोट एक सयका दरले कूल रु २५ लाख ५० हजार हस्तान्तरण...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
बाँके । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ ।...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले, लक्जमबर्गको ग्रान्ड डचीको कानून अन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी सँग व्यावसायिक ऋण...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौँ । नागरिक लगानी कोषको २८ औं वार्षिक साधारणसभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
काठमाडौँ । सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०)को तेस्रो अर्थमन्त्री स्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असार २६ गते बसेको बैठकले...

लोकसंवाद संवाददाता,   असार २७, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेड र वर्ल्ड कम्युनिकेशनलिमिटेड बीचमा बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वर्ल्ड कम्युनिकेशनका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएकोबैंक जनाएको छ । बैंकका अनुसारयस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरु मध्ये वर्ल्ड कम्युनिकेशनको वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
काठमाडौँ ।यहि असार २७ गते देखि श्रावण १ गतेसम्म थाइल्याण्डको पटैयामा संचालन हुन लागको २५ औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागीखेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिबल,...

लोकसंवाद संवाददाता,   असार २२, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको जनाएकाे छ । यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरुले व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा बैंकले विश्वस्त समेत व्यक्त गरेकोछ...