असार २३, २०७७, मंगलबार

लोकसंवाद संवाददाता,   असार ५, २०७७
काठमाडौँ । सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कूल ९।५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको बिगु गाउँपालिका७ मा तीन मेगावाट क्षमताको पेगु खोला साना जलविद्युत् आयोजना निर्माण...


लोकसंवाद संवाददाता,   असार ५, २०७७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिकाले बिहीबार सातौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि एक अरब४६ करोड ७५ हजारको बजेट ल्याएको छ । नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७र०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो । कोरोना महामारीलाई मध्यनजर गरी...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
धनुषा ।प्रदेश नं २ को सरकारले शम्भु सदा र वीरेन्द्र यादवको परिवारलाई राहतस्वरुप पाँच/पाँच लाख रुपयाँ दिनेनिर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७७ असार ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाैँ । विद्युत् नियमन आयोगले नयाँ विद्युत् महशुल दर प्रस्ताव गरेको छ । नयाँमहशुल दर अनुसारमासिक न्यूनतम १० युनिटसम्म खपत गर्ने ग्राहस्थ ग्राहकलाई इनर्जी शुल्क निःशुल्क हुने भएको छ । दश युनिटभन्दा माथि खपत गर्ने ग्राहस्थ ग्राहकको विद्युत् महशुल अधिकतम...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
कास्की ।पोखरा महानगरपालिकाले बन्दाबन्दी समयमा ६८० सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको जनाएकाे छ । कोरोना सङ्क्रमणपछि जारी बन्दाबन्दीमा सुत्केरी माइती जान नपाउने र आफन्तसमेत भेट्न आउन नपाउने भएकाले अभिभावकीय जिम्मेवारी पूरा गर्दै महानगरले सुत्केरीलाई एकएक किलो घिउ र हर्लिक्स, एक...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाै । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मासिक १० युनिटसम्म खपत गर्ने विपन्न नागरिकलाई विद्युत् निःशुल्क गरिएको जानारी दिनु भएको छ । राष्ट्रियसभाको २०७७ असार ३ गतेकोबैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १०८ अन्तरराष्ट्रिय उडान भएकाे जानकारी दिनु भएकोछ । राष्ट्रियसभाम २०७७ असार ३ गतेकाे बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि उत्पादनका लागि मलको अभाव नहुने जानकारी दिनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलगायत विभिन्न शीर्षकमाथि राष्ट्रियसभामा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले गत वर्ष तीन लाख...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताउनुभएको छ । २०७७ असार ३ गतेराष्ट्रियसभाका सांसदले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
झापा ।झापाको कनकाई नगरपालिका२ स्थित निर्माणाधीन कनकाईबिर्ताअर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन लिमिटेडले घरघरमा पाइपलाइनबाट ग्यास पुर्याउन सर्वे शुरु गरेको छ । संस्थाबाट उत्पादित बायोग्यास वितरणका लागि अर्थ मन्त्रालयले दुई करोड उपलब्ध गराएपछि पाइपलाइन निर्माणका लागि सर्वे शुरु गरिएको संस्थाका...

लोकसंवाद संवाददाता,   असार ३, २०७७
काठमाडाैँ । सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १५ हजार ५९ मेट्रिक टन र निजी क्षेत्रसँग...

लोकसंवाद संवाददाता,   असार ३, २०७७
काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो । पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको नगरप्रमुख...

लोकसंवाद संवाददाता,   असार ३, २०७७
काठमाडाैं । कोभिड१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू...

लोकसंवाद संवाददाता,   असार ३, २०७७
काठामाडाैँ । नेपाल सरकारले धानको समर्थन मूल्य ताेक्ने नयाँ परम्पराकाे थालनी गरेकाे छ । २०७७ असार २ गते मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यसरी राेप्नु भन्दा अगावै धानको समर्थन मूल्य तोकिएकाे हाे । यसरी नेपालमासमर्थन मूल्य ताेकिएकाे पहिलाे प६क हाे...

लोकसंवाद संवाददाता,   असार १, २०७७
अर्घाखाँची ।सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर आचार्य कृषि पेशाबाट मनग्य आम्दानी गर्नुहुन्छ । वडा नं ६ नरपानीको जगातमा घर भएका उहाँ पाखो बारीमै तरकारी खेती गरेर लाखौँ रुपियाँ आम्दानी गर्न सफल हुनु भएको छ । राजनीति गर्ने...

लोकसंवाद संवाददाता,   असार १, २०७७
म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट ग्रास र कमन कार्प जातको माछाका भुरा ल्याएर किसानलाई वितरण गरिएको नगरपालिकाको पशु शाखाले जनाएको छ । प्रतिभुरालाई ५० पैसाका दरले खरिद...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
मुस्ताङ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो । सो सडक निर्माणका लागि...

लोकसंवाद संवाददाता,   असार १, २०७७
काठमाडाैँ । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा दुई करोड बराबरको राजश्व संकलन गरेको छ । गत चैत ११ देखि जेठ २८ गतेसम्मको तथ्यांकनुसार अनुचित व्यापारिक कारोवार गर्ने पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा रु एक...