मंसिर २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०८०
ललितपुर । डिशहोमको'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'अभियान अन्तर्गत यो हप्ताको विजेता घोषणा गरेको कम्पनिले जनाएको छ । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद एक लाख जित्नुभएको छ । २०८० कात्तिक ०६ गते सोमवार...


लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०८०
काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्दो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०८०
कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको बडा दशैँ दक्षिणा र क्यासब्याक अफर योजना लाई थप समयको लागि निरन्तरता दिएको बैंकले जनाएको छ। नेपाली बैंकिङ्ग क्षेत्रमा...

लोकसंवाद संवाददाता,   असोज ३०, २०८०
काठमाडौँ ।'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका...

लोकसंवाद संवाददाता,   असोज २८, २०८०
ललितपुर ।घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेकोडिशहोमले जनाएकोछ । डिशहोमका अनुसारयस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएसदेखी ३०० एमपिएससम्मका प्याकेजहरु जडान...

लोकसंवाद संवाददाता,   असोज २४, २०८०
काठमाडौं । नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तराष्ट्रिय प्रोडक्ट हरु बिक्री वितरण ल्याएको जनाएकोछ। दुईपांग्रे इलेक्ट्रिक बिक्रेता कम्पनी लेभनिङले दशैं स्किम सार्वजनिक गरेको छ । कम्पनीले शो रुम आयो, लेभनिङ...

लोकसंवाद संवाददाता,   असोज २३, २०८०
ललितपुर ।डिशहोमकोहरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना अन्तर्गतयो अघिल्लो हप्ताको विजेताघोषणा गरेकोडिशहोमले जनाएकाे छ । डिशहोमका अनुसार'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहकराजीन राईले नगद एक लाख जित्नुभएको छ । २०८० असोज २२ गते सोमवार भएको...

लोकसंवाद संवाददाता,   असोज २२, २०८०
काठमाडौँ । नेपाल टेलिकमले आगामी बिहिबार (२०८० असोज २५) देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै...

लोकसंवाद संवाददाता,   असोज २१, २०८०
काठमाडौं । नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त...

लोकसंवाद संवाददाता,   असोज २१, २०८०
कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित टिका अघि नै दक्षिणा योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले टिका अघि नै दक्षिणा...

लोकसंवाद संवाददाता,   असोज १९, २०८०
काठमाडौँ । नेपालमा करिब तिन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सिमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आम जनमानसमा नपुगेको मान्न सकिन्छ ।...

लोकसंवाद संवाददाता,   असोज १८, २०८०
ललितपुर ।बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र भ्हअगिकष्खभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ । अहिले...

लोकसंवाद संवाददाता,   असोज १५, २०८०
ललितपुर ।आज असोज १५ गते १२ बजे देखी भोली असोज १६ गते १२ बजे सम्म डिशहोम फाइवरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ बर्ष सम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउने डिशहोमले जनाएको छ । चीनमा जारी एशियन गेम्स्को क्रिकेट खेलमा...

लोकसंवाद संवाददाता,   असोज १५, २०८०
प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोड मार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाज बाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको त्तच् कोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेन्टहरूसँग...

लोकसंवाद संवाददाता,   असोज १२, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेल समेत गरी ५ स्थानमा यही २०८० असोज १२ गतेबाट शाखाहरु सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त...

लोकसंवाद संवाददाता,   असोज १२, २०८०
काठमाडौँ । ऐतिहासिक शहर कीर्तिपुर, काठमाडौंमा गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कार्यालयसंचालनमा ल्याइएकोबैंकले जनाएको छ । बैंकका अनुसार विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा...

लोकसंवाद संवाददाता,   असोज १२, २०८०
काठमाडौँ ।'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उहाँको अनुपस्थितिमा उहाँको परिवार लाई नगद 1लाख हस्तान्तरण गरेको हो । बाजागाजा सहित एक कार्यक्रमको...

लोकसंवाद संवाददाता,   असोज १०, २०८०
काठमाडौँ।गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने 'गरिमा बिग बटुवा' सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहनुहुने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्येनजर गर्दै याे सुविधा उपलब्ध...