आश्विन १४, २०८०, आइतबार

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७९
काठमाडौँ ।नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गर्दै जम्बो इको भेहिकल प्रा. लि. ले नयाँ वर्ष अफरमा नगद छुट सहित अनौठो उपहार योजना सार्वजनिक गरेकोछ । जम्बो इको भेहिकलका अनुसार नेपाली अटोमोबाइल क्षेत्रमै सम्भवतः पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर...


लोकसंवाद संवाददाता,   चैत्र २१, २०७९
खोटाङ । '१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ 'यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्नेग्राहकहरु मध्येलक्की ड्र मार्फत खोटाङका ५नगद एक एकलाख रुपयाँ प्राप्त गरेकोडिशहोमले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ ।गरिमा विकास बैंक लिमिटेडले एक विशेष कार्यक्रम आयोजना गरि आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ । आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिस मिडिया नेटवर्कले आइपीटिभीको सेवा शुभारम्भ गरेको डिस मिडिया जनाएको छ । नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTHरTerrestrial (T2)भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल आधारितभएको कारण...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
काठमाडौँ । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम भएको छ । आज दुई सय ५८ वटा कम्पनीको २५...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
काठमाडौँ । नागरिक लगानी कोषले आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ । प्रत्याभूति कर्ता नियुक्ती सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन । उक्त...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७९
काठमाडौँ ।आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । उक्त सम्झौतापत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७९
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले तामाकोसीकाठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्तीबाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७९
काठमाडौं। मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकारणले जनाएकोछ । नेपाल विद्युत प्राधिकारणले दिएको जानकारी अनुसार आयोजना अन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७९
काठमाडौँ ।प्रभु बैंक लि. ले 'ग्लोबल मनी वींक'कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला स्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा दुई दिन अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान प्रदान गरेको जनाएको छ । प्रभु बैंकका...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
काठमाडौँ ।रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि ले कम्पनीको मापदण्ड अनुसार काठमाडौँको नारायण चौर नक्साल र कोटेश्वर बालकुमारी पुल नजिकै अत्याधुनिक दुइ वटा शो रुम निर्माण गरेकाे जनाइएको छ । रोयल इनफिल्ड मोटरसाइकल जारीप्रेस विज्ञप्तिका अनुसार...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
काठमाडौँ । अर्थ मन्त्रालयका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लगानी कोषले संचालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहनुभएका घिमिरले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
काठमाडाैँ । प्रभु बैंक लिमिटेड र सी.जी मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको बैकले जनाएकाेछ । बैंकका अनसार बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र सी.जी मोटर्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
काठमाडौँ । नेपाल टेलिकमलेसजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड६३६ प्याकेज उपलब्ध भएको जनाएको छ । नेपाल टेलिकमप्रवक्ताशोभन अधिकारीका अनुसारविगतदेखि नै ग्राहक वर्गको रुची एवं चाहना अनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको नेपाल टेलिकमले यस क्रममै आज (२०७९ चैत ३) देखि लागू...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७९
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ । आजको...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७९
उदयपुर । यसपटक अहिले मकै खेतीलगाउनेबेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकै खेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् । माघ महिनाको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७९
कैलाली ।कैलालीको चुरे गाउँपलिका५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गल बीचमा चारैतिर घेराबारागरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिरचिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७९
कृषि उत्पादनलाई बढावा दिन पाल्पामा कृषि मेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ । मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि...