भदौ २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   मंसिर २१, २०८०
ललितपुर ।'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएकोडिशहोमले जनाएको छ । निय डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश...


लोकसंवाद संवाददाता,   मंसिर १३, २०८०
काठमाडौँ । लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न औद्योगिक व्यवसाय ऐन केन्द्रित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले बागमती प्रदेश सरकारको औद्योगिक व्यवसाय ऐनलाई समय सापेक्ष परिमार्जनका लागि सुझाव दिन राजधानीमा आयोजना गरेको...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौं ।सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु गरेको नबिल एसएसई (Nabil School of Social Entrepreneurship-Nabil SSE) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०८०
काठमाडौँ । डिशहोम फाइबर नेट कम्पनीले हालसालै सार्वजनिक गरेको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ । यस अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६ स ८५(भ्याट बाहेक)मा जडान गर्न सक्ने छन' ।...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०८०
काठमाडौँ ।'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित...

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०८०
काठमाडौँ ।आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा बेस्ट लाइफ इन्स्योरेन्स अवार्डनेपाल को (Runner Up) को रुपमा मिति २०८० साल मङ्सिर ०७ गते सम्मानित भएको छ। विश्व...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०८०
काठमाडौँ ।गरिमा विकास बैंकले'Access to All' मूल नारालाई आत्मसाथ गर्दै ग्राहक मैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले २०८० साल मंसिर ७ गते, विहीबार आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेकोबैंकले...

लोकसंवाद संवाददाता,   मंसिर ०६, २०८०
ललितपुर ।'डिशहोम सुपरस्टारहरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टारयोजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदै छ । लक्की ड्र मार्फत २०८० मङ्सिर ११ गते, सोमबार डिशहोम मेगास्टारको छनौट हुनेछ । असोज १, २०८० देखि मङ्सिर ११, २०८० दिउँसो १२ बजे सम्म...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०८०
बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितको परिमार्जित सुविधा सहित 'गज्जबको बचत खाता'योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात १ हजाररहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशतप्रदान गर्नुका साथै २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क...

लोकसंवाद संवाददाता,   मंसिर ०४, २०८०
कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा २०८० मंसिर ४ गतेबाट सञ्चालनमा ल्याएको जनाएकोछ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा...

लोकसंवाद संवाददाता,   कात्तिक २३, २०८०
काठमाडौं । हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने भएको छ । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले अष्ट्रेलियाको लागि आफ्नो आधिकारिक बिक्रेतामा निलगिरी ग्रुपलाई नियुक्त गरेको छ । निलगिरी ग्रुपका हेड अफ सेल्सएण्ड इन्टरनेशनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा...

लोकसंवाद संवाददाता,   कात्तिक २३, २०८०
काठमाडौं ।नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरुगर्नेबैंकले जनाएको। यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न सक्नेछन् । नबिल बैंकले यस...

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०८०
ललितपुर।डिशहोमका अनुसार'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आनसिहंं बोहोराले नगद रु एक लाख जित्नुभएको छ । २०८० कात्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत बोहोराले नगद रु एक लाख जित्नुभएको हो । नेपालकै अग्रणी डि.टि.एच...

लोकसंवाद संवाददाता,   कात्तिक १९, २०८०
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ। आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८० साल कार्तिक १७...

लोकसंवाद संवाददाता,   कात्तिक १८, २०८०
काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा सम्पूर्ण टी२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट...

लोकसंवाद संवाददाता,   कात्तिक १७, २०८०
काठमाडौँ। डिश मिडियाको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजनाका बिजेता ओखलढुंगाका टार्जन गुरुङलाई पुरस्कार रकम प्रदान गरिएको छ । बेलचौतारा शुक्ला गण्डकीमा आयोजित एक कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद एक लाख रकम हस्तान्तरण गरेका हुन् । गत १३ कात्तिकमा...

लोकसंवाद संवाददाता,   कात्तिक १७, २०८०
अनिश्चितताले भरिएको जीवनमा, आफ्नो र प्रियजनहरूको आर्थिक भविष्य रक्षा गर्न एक उत्कृष्ट जीवन बीमा योजना आईएमई लाइफ इन्स्योरेन्सले लागु गरेको जनाएको छ । आईएमई लाइफ इन्स्योरेन्स अनुसार यस्तै आवश्यकतालाई पूर्ति गर्न आईएमई सबल जीवन बीमा योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष...

लोकसंवाद संवाददाता,   कात्तिक १६, २०८०
काठमाडौँ ।'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य...