बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
ललितपुर। डिशहोमको फाइबरनेटमा सिम टि.भी. मा 'अज्जबको फाईदा गज्जबको अफर' सञ्चालनमा आएको छ। डिशहोमको फाइबर जडान गर्दा सिम टि.भी.को मासिक शुल्क नि:शुल्क हुनेछ। काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना,६...


लोकसंवाद संवाददाता,   माघ १८, २०७७
काठमाडाैँ ।नेपाल राष्ट्र बैंकबाट ख बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैङ्क लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन मेरो शेयर बचत खाता सार्वजानिक गरेको छ । यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५०० रुपयाँमा खाता खोली निःशुल्क डिम्याट खाता...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
वीरगञ्ज । प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
बागलुङ । कोरोना महामारी नभएको भए यतिबेला सिगानामा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानाको सुन्तलाको बजारीकरणको राम्रो माध्यम हो । यो वर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर यामको फलबाट आम्दानी...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
पोखरा । मुद्रा सटही व्यवसायी सङ्गठन ९मनी चेञ्जर० पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षम दीपकराज पौडेल, सचिवमा सङ्गीता पौडेल र कोषाध्यक्षमा...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
काठमाडौं ।नेपाल विद्युत प्राधिकरणलेटीओडी मिटर हेरेर विद्युत महशुल निर्धारण गर्न दिएकोअदालतले आदेश र सोही आदेशलाई आधार मानेर महशुल निर्धारण गर्न आयोगले दिएको निर्देशनलाई उपेक्षा गर्दै आएकाे छ । डेडिकेटेड र ट्रंक लाइनको महशुल निर्धारण गरेको मितिदेखि लोडसेडिङ अन्त्य भएको मितिसम्म...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका२ देउपुरका कृषकले यस वर्ष डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो । गत वर्षभन्दा...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
काठमाडौँ । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएको छ । निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा निगमका महाप्रबन्धक...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
काठमाडौं । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन आज भने तोलामा १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ९२...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
काठमाडौँ । हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ईकमर्श कार्य क्षमतामा...

लोकसंवाद संवाददाता,   माघ १३, २०७७
काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा ४०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी...

लोकसंवाद संवाददाता,   माघ १३, २०७७
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा मेगा रेमीट सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी...

लोकसंवाद संवाददाता,   माघ १३, २०७७
रुपन्देही । सरुमारानी गाउँपालिका वडा नं २ दर्भानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । तीन व्यक्तिको साझेदारीमा हाम्रो बहुद्देश्यीय कृषि फार्ममार्फत विसं २०७६ असार र साउनदेखि अम्बा र ड्रागनको खेती गरिएको छ । दर्भानका स्थानीय केशरबहादुर...

लोकसंवाद संवाददाता,   माघ ९, २०७७
इलाम ।केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलोको)एक लाख रुपैयाँ नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्यही रहेन । समायान्तरमा अलैँचीको मूल्य...

लोकसंवाद संवाददाता,   माघ ९, २०७७
काठमाडौँ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले उकालो लागेर दुई हजार ३७४.६४...

लोकसंवाद संवाददाता,   माघ ९, २०७७
चालु आवको छ महिनामा साढे छ खर्बको आयात काठमाडौँ । चालू आर्थिक वर्ष २०७७७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको ९साउनदेखि पुस मसान्तसम्म० तथ्याङ्क अनुसार ५...

लोकसंवाद संवाददाता,   माघ ८, २०७७
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै ६०० ले उकालो लागेको छ । प्रतितोला ९२ हजार ५०० मा बुधबार कारोवार भएको...

लोकसंवाद संवाददाता,   माघ ८, २०७७
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७७/०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व सङ्कलन भएको जनाएको छ । राहदानी शुल्कबापत ९२ लाख १० हजार...