बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला९५ हजार २०० रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला९४ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला८५०...


लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडौं । केही समयदेखि सुधार देखिँदै आएको शेयर बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि तीव्र गिरावट आएको छ। आज बजार खुले पश्चात नै ओरालो लागेको हो । आज दिउँसो देखिएको स्थितमा नेप्से ५२ अंकले घटेर १९७९ अंकमा...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
काठमाडौँ, ३ पुस । मागे बैङ्क नेपाल लिमिटेडले मागे अभिभावक बचत खाता नामक आकर्षक बचत योजना ल्याएको जनाएकाे छ । बचतसँगै छोराछोरीहरूको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैङ्कले मेगा अभिभावक बचत खाता ल्याएको हो । न्यूनतम ५ सय...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
हेटौँडा । सरकारको स्वामित्वमा रहेको हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान र कार्यालयले वार्षिक करिब१२ अरबबराबरको राजश्व बुझाउँदै आएका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले उद्योग प्रतिष्ठान/कार्यालयले विभिन्न शीर्षकका नाममा नेपाल...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला८०० रुपैयाँले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला९३ हजार १०० रुपैयाँमा...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
इलाम । विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । मिल्क होलिडेबाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
पाल्पा । पाल्पामा व्यावसायिक फूलखेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूलखेतीमा लागेका छन् । कोरोना सङ्क्रमणले गर्दा आर्थिक समस्या बढ्दो रहेका बेला पाल्पा तानसेन नगरपालिकास्थित...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
इलाम। नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मि२०७७ मंसिर २९ देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा आफ्नो २१२ औं शाखा खोली सञ्चालनमा ल्याएको प्रभु बैंक जनाएको छ । बैंकको कागवेनी शाखा...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
ललितपुर । 'डिसहाेममा डिलरदाईको डिस्काउन्ट'योजना अर्न्तगत 'लाइभ लक्की ड्र'मार्फत २ जना भाग्यशाली विजेता छनौट गरिएकाेडिसहाेमले जनाएको छ। डिसहाेमका अनुसार २०७७ साल मंसिर १९ गते देखि मंसिर २५ गते सम्म 'फण्ड ट्रान्सफर'बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर 'लक्की ड्र' सम्पन्न...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
इलाम । आर्थिक वर्ष २०७७/७८ (साउनकात्तिक)मा कृषिजन्य पदार्थको निकासी सुधारोन्मुख देखिएको छ । नेपालबाट निकासी हुने चिया, अलैँची र अदुवाको स्थिति गएका वर्षमा भन्दा सुधारिएको देखिएको हो । विदेश निर्यात हुने सामग्रीमध्ये यस वर्ष चिया चौथो धेरै निकासी हुने सामग्री...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । तुण्डी पावर लिमिटेडले राहुघाट नदीमा निर्माण गर्न लागेको आयोजनाको बाँध रघुगङ्गा८ बन्दीघाट र विद्युत्गृह वडा नं ७ चिमखोलामा रहनेछ । कम्पनीका इञ्जिनीयर प्रकाश...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो । गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट चार...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडौं । नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिसहोम तथा सिमटिभीबीच सहकार्य सुरु भएको जनाइएकाेछ । दराजले आफ्नो बर्षको अन्तिम सेल अभियान दराज १२.१२ सफल बनाउन डिसहोमसँग सहकार्य गरेको हो । सिम टिभी डिशहोमको डिजिटल टेलिभिजन सेवा हो ।...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
प्रभु बैंक लि. ले .अंकित १,०००। दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको 'प्रभु बैंक डिबेञ्चर२०८७'निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्स लि. लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । सङ्घका पूर्वअध्यक्ष महेन्द्र शेरचनले महासङ्घको ५४औँ वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा वस्तुगत समूहका कार्यकारिणी समितिका सदस्यलाई आज यहाँ आयोजित कार्यक्रममा...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला९२ हजार ५००रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनसमेत...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौं । सरकारले सहलगानी सम्बन्धी कार्यविधि, २०७७ जारी गरेको छ । अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसारसंघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो कार्यविधि जारी गर्नु परेको...