बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष २६, २०७७
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला दुई हजार ३०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार छ । प्रतितोला...


लोकसंवाद संवाददाता,   पुष २५, २०७७
काठमाडौँ नेपाल उद्योग परिसङ्घले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने समयावधि आगामी चैत मसान्तसम्म थप गर्न सरकारसँग माग गरेको छ । परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी म्याद थपको माग गर्नुभएको हो । वितग...

लोकसंवाद संवाददाता,   पुष २५, २०७७
काठमाडौँ । सरकारले हालै कृषिमा शर्तसहितको वैदेशिक लगानी ल्याउने निर्णयसँगै यसको पक्ष विपक्षमा बहस शुरु भएको छ । सरकारको उक्त निर्णय कार्यान्वयनमा आए कृषि पेशामा लागेका झण्डै ६६ लाखभन्दा बढी व्यक्ति प्रभावित हुने बताइएको छ । अर्काको जमीन भाडामा लिएर...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
ललितपुर ।डिसहाेमकाे डिलर दाइको डिस्काउण्ट योजना अन्तर्गत 'लाइभ लक्की ड्र'का भाग्यशाली विजेतालाई१ लाख रुपयाँको चेक हस्तान्तरण गरिएको छ । धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले १ लाख रुपयाँको प्रदान गरेका छन् ।CAS ID No. 2558254745 रहेको...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
मोरङ । सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन् । सरकारले समर्थन मूल्यसहित खाद्य व्यवस्था कार्यालयमार्फत धान खरिद गरिरहेको छ । विगतमा किसानले उत्पादन गरेको धानको बजारको समस्या थियो भने किसानले बाध्य भएर कम मूल्यमा...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
पोखरा । नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौँबाहिर...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
खोटाङ । महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको जनाइएकाे छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
सर्लाही । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ । गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो । व्यापारीले व्यावसायिक रुपमा...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
कास्की । सहारा क्लब पोखराको आयोजनामा गत वर्ष सम्पन्न १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट र१८ लाख ९७ हजार ६५७ रुपयाँ बचत भएको छ । गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रङ्गालामा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला३०० रुपैयाँले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ । प्रतितोला९६ हजार ४०० रुपैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज३०० रुपैयाँले...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
सिरहा । भारतीय सीमा नाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमाचार करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
कोरिया । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान कोरेलले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । कोरेलको पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको कोरेलले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
काठमाडौँ । प्रभु बैंकले इलाम शाखा कार्यालयले आफ्नासंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि ५लाख रुपैयाँआर्थिक सहयोग उपलब्ध गराएको एक प्रेश विज्ञप्ति जनाएको छ । मिति २०७७/०९/१९...

लोकसंवाद संवाददाता,   पुष २१, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमाएक हजार १०० रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला९६ हजार ४०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोवार भएको...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
काठमाडौँ ।नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले देशमा विद्यमान बेरोजगारीको अन्त्यका लागि नयाँ सोच अनुसार पुराना कानुनहरूको परिमार्जन आवश्यक रहेको र त्यसकालागि कोषलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोयुवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनाएकोछ । नव नियुक्त...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारले ठूला तथा साना किसानका लागि चालू आव २०७७/७८ ऋणमा ब्याज अनुदानका महत्वपूर्ण कार्यक्रम ल्याएको छ । यसअघि ठूला व्यवसायीका लागि ब्याजमा अनुदान कार्यक्रम ल्याएको प्रदेश सरकारले आज सहकारीमार्फत ऋण लिने साना किसानलाई ब्याजमा अनुदान दिने...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गर्न लागेको दुई करोड ७२ लाख लागत अनुमान गरिएका दुई वटा योजनाको ठेक्का प्रक्रिया विवादित बनेको छ । एक करोड ९२ लाख रुपैयाँकोे शिख माविको छात्रावास र८० लाख १६ हजार रुपैयाँ लागतको हिस्तानऔला (गुरगुरे)सडक...