बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लेस्थापना गर्नलागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको जनाइएको छ । काठमाडौँमा उपलब्ध संस्थापकको तर्फबाट आज हस्ताक्षरएनआरएनएले जनाएकाे छ । एनआरएनएका अनुसार सो अवसरमा सङ्घका अध्यक्ष कुमार पन्त, संस्थापक...


लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो । निर्माण सामग्री उद्योगमा पायोनियर शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
काठमाडौँ । झुटा तथा नक्कली बिजक प्रयोग १३ को मिलेमतोमा झण्डै एक अर्ब रुपैयाँबराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ती व्यक्तिले विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चान गरी राजस्व छली गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई नेपाल उद्योग परिसङ्घले स्वागत गरेको छ । चालू आवको मौद्रिक नीतिले कोभिड१९ ले शिथिल बनाएको अर्थतन्त्र, उद्योग व्यवसायलाई राहत दिई व्यवसाय सञ्चालनमा थप सहज हुने परिसङ्घले जनाएको छ । अर्थतन्त्रलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालद्वारा पद तथा गोपिनियता शपथ ग्रहण गर्नु भएको बैंकले जनाएकाे छ । प्रमुख कार्यकारी अधिकृतगोविन्द प्रसाद ढकालका अनुसार गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित हुनुभएका श्याम प्रसाद बस्यालले२०७७ फाल्गुण ३गते सोमबारनेपाल...

वासुदेव अधिकारी,   माघ ३०, २०७७
म खासै योग्य व्यक्ति थिइन । राष्ट्र बैंकमा काम गर्दाको केही छापले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले मलाई नेपाल बैंकमा गई सञ्चालक बन्न र आवश्यक परे अध्यक्ष भई सघाउन भन्नु भयो । मैले नाइँ भनिन । त्यहाँ गएर म जाबोले के...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । शेयर लगानीकर्ता बैंक तथा विकास बैंकका शेयरमा आकर्षित भए पनि कारोवार मापक नेप्से परिसूचक २०७७ माघ २९ गते बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्सेले आज पनि सोही लय समातेको छ । नेपाल...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
काठमाडौँ । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान)ले कोभिड१९ का कारण प्रभावित बनेको होटल क्षेत्रको समस्याबारेसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेटी सहजीकरणका लागि पहल गरिदिन अनुरोध गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको प्रतिनिधि...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७७ माघ २८ गते बुधबार, वीरगञ्जमा सम्पन्न बिसौं वार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २० रुपैयाँ(कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
हुम्ला । दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ओखरका दाना गुणस्तरीय हुनुका साथै गुदीको मात्रा बढी हुने भएपछि किसान यो ओखर...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
जोर्डनबाट मेगा रेमीट सेवा काठमाडौँ,। मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा मेगा रेमीट सेवालाई विस्तार गरेको जनाएको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम...

लोकसंवाद संवाददाता,   माघ २७, २०७७
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७र७८ को छ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोडको कारोवार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा छ महिनामा एक अर्ब ३६ करोड...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
ललितपुर । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले 'डिसहोममा डिलरदाईको डिस्काउन्ट' नामक अफर अन्तर्गत हाल सम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सक्नुभएकोडिसहोमले जानकारी दिएको छ । यो अफर अव केहि दिन मात्र वाँकी...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
तुलसीपुर ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताउनुभएको छ । २०७७ माघ २४ गते शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले 'डिसहोममा डिलर दाईको डिस्काउन्ट'नामक अफर सञ्चालन गरिरहेकोडिशहोमले जनाएको छ । डिशहोमका अनुसारअफरअन्तर्गत हाल सम्म ८८ जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सक्नुभएको छ । याेअफर बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुले...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
ललितपुर। डिशहोमको फाइबरनेटमा सिम टि.भी. मा 'अज्जबको फाईदा गज्जबको अफर' सञ्चालनमा आएको छ। डिशहोमको फाइबर जडान गर्दा सिम टि.भी.को मासिक शुल्क नि:शुल्क हुनेछ। काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना,६...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
दार्चुला । गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
रुपन्देही । रुपन्देही स्थिततिलोत्तमा नगर पालिकामा रहेका ९ वटा सहकारी संस्थाहरुले एक कार्यक्रम आयोजना गरि एकिकरण गर्ने घोषणा गरेका छन । २ वटा बहुउद्धेश्यीय सहकारी संस्था र ७ वटा बचत तथा ऋण सहकारी संस्था एकिकृत भै बचत तथा ऋण सहकारी...