बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
काठमाडौँ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ । प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात २छ...
लोकसंवाद संवाददाता,   बैशाख ९, २०७७
लोकसंवाद संवाददाता,   बैशाख ८, २०७७


लोकसंवाद संवाददाता,   बैशाख ७, २०७७
काठमाडौं । लकडाउनको बेला मदिरा व्यवसायीहरुले ठूला व्यापारिक घरानालाई व्यापार गर्न दिएर आफूहरुलाई अन्याय गरेको बताएका छन् । मदिरा व्यवशायीहरुले लकडाउनका बेला आफ्ना पसलहरु हप्तामा केही दिन भएपनि खोल्नका लागि अनुमति दिन आग्रह गरेका छन् । पछिल्लो समय विश्वभर फैलिएको...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडाैँ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले कञ्चानपुरका चारस्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराउनुभएको छ । मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल उपलब्ध गराउनुभएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७६
काठमाण्डौ। कोरोना भाइरस (कोभिड१९) माहामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग रकमको चेक आज हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमको चेक एक...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
भक्तपुर । 'गाई दुब्लाइसके, दूध आधा घटिसक्यो, ग्राहक गाउँ पसे, दूध बिक्री हुन छाड्यो, पराल र चोक्कर महङ्गो भो, दाना पाउन गाह्रो छ, लकडाउनको समय लम्बियो र यही अवस्था रह्यो भने विकल्प के ?भन्ने चिन्ताले यहाँको किसानलाई सताएको छ ।'...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
कपिलवस्तु । लकडाउनको मौका छोपी कपिलवस्तुको बाणगङ्गा नदीमा नदीजन्य वस्तुको चोरीतस्करी मौलाउँदै गएको छ । रातभर दर्जनाैँसवारी साधन र भ्याकु मेशिन प्रयोग गरेर डम्पिङ गरिएको करीब चार सय ट्रयाक्टर गिटीबालुवा बाणगङ्गा नगरपालिकाले बरामद गरेको छ । नगरका उपप्रमुख चक्रपाणि अर्याल,...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ । कांग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
पर्सा । वीरगञ्ज कारागारका कैदीबन्दीले एक दिनको खर्चबापतको ७५ हजार ८४० कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गरेको छ । विश्वव्यापीरुपमा मानव अस्तित्व र सभ्यतामाथि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा वीरगञ्ज कारागारका ९५ महिलासहित एक हजार २६४ कैदीबन्दीले...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
मकवानपुर । हेटौँडालाई काठमाडौँसँग जोड्ने चल्तीको मदन भण्डारी मार्गलाई फराकिलो पार्न लकडाउन वरदान सावित भएको छ । सडक खाली भएकाले अहिले वाग्मती प्रदेश सरकारले सो मार्गअन्तर्गतको भीमफेदीकुलेखानी सडकखण्डलाई निर्धक्कसँग फराकिलो बनाउने काम भइरहेको छ । 'लकडाउनका कारण देशमा असहजिलो स्थिति...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
काठमाडौँ । कोभिड१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौँको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय सेवामा कार्यरतलाई खाना खुवाउँदै आएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७६
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण व्यवसायीलाई काम गर्ने...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७६
काठमाडाैँ । सरकारलेस्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
काठमाडाै । अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाईरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) को महामारीको यस अवस्थामा शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा त्तगबचबलतष्लभ को लागि १० वटाआइसाेलेशनकाबनाउन आर्थिक सहयोग गरेको जनाइएको छ । शिवम् सिमेन्ट लिमिटेडले...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
रुकुम । रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ । किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ का सबै ठाउँमा सिमी फल्छ । सबैले बराबर...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौं । लकडाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने ललितपुर सानेपा घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने ४० वर्षीय सुनिल महर्जनलाई २०७६ चैत्र १ गतेशनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका- १२ गुर्जुधारामा थानकोटदेखि कलंकीतर्फ जाँदै गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
अमेरिका । कोरोना भाइरस ९कोभिड१९० बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको सङ्घले त्यसबाहेक पनि एनआरएनए कोभिड१९ राहत कोषको स्थापना गरी...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडाैं । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको छ। नेपाल टेलिकमप्रवक्ता राजेश जोशी अनुसार २०७६...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७६
धनुषा । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहँदा धनुषासहित तराई मधेसका जिल्लाका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानका लागि खेतमा व्यतित गर्ने भए पनि लकडाउनका कारण उनीहरू खेतसम्म...