बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
सुर्खेत ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने तयारी गरेको कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यक्रम रोक्न सरकारलाई सिफारिस गरेको छ । आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रालयले झण्डै तीन करोड अनुदान वितरण...


लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
ललितपुर । डिशहोमले 'DishHomeमा DealerदाईकोDiscount' नामक योजना अन्तर्गत २०७७ साल जेष्ठ २३ गते देखि जेष्ठ २९ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेरLucky Draw सम्पन्न गरेको जनाएकोछ । योजनाअनुसार २०७७ जेष्ठ ३० गते शुक्रबार साँझ ५...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको ६१ प्रतिशत काम सम्पन्न भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा पनि आयोजनाको पूर्वी नहर निर्माणको काम निरन्तर भइरहेको आयोजना प्रमुख लोकबहादुर थापाले जानकारी दिनुभएको ५। 'पश्चिम मुख्य...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
काठमाडौँ । लघुवित्त सङ्घले नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्तको क्षेत्रमा सम्बोधन गर्नुपर्ने विभिन्न १६ बुँदे सुझाव दिएको छ । सङ्घका अध्यक्ष जगतबहादुर पोखरेलको नेतृत्वमा गएको टोलीले आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई एक ज्ञापनपत्र बुझाउँदै...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
काठमाडैँ । सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बिमा कार्यक्रमअनुसार कोरोना सङ्क्रमितलाई दाबी भुक्तानी सुरु भएकोछ । कोरोनाको कहर सुरु भएपछि सरकारले पहिलो पटक कोरोना बिमा कार्यक्रम ल्याएको थियो । सो कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत विशेष महत्त्वका...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
बाँके। नेपालगञ्जको ड्रिम प्रोजेक्ट वाटरपार्क क्षेत्रको निर्माणकार्य सकिने चरणमा पुगेको छ । लकडाउनको आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी वाटरपार्क क्षेत्रको सौन्दर्यीकरणको काम दु्रतगतिमा अघि बढाइएको छ । नगर विकास समितिबाट हस्तान्तरण भएको सो प्रोजेक्टको कामलाई उपमहानगरपालिकाले युद्धस्तरमा...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
सल्यान। सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने वैकल्पिक सडक निर्माण पूरा भएको छ । यससँगै अब सिद्धकुमाख गाउँपालिकाको ढोरचौर उचाल्ने हुँदै सल्लीबजारबाट सुर्खेत सिधा सडक सञ्जालमा जोडिएको छ । कर्णाली प्रदेश सरकारको समपूरक बजेटबाट राजधानी जोड्ने वैकल्पिक सडक निर्माण गरिएको...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
काठमाडाैँ । नेपाल चेम्वर अफ कमर्सले काठमाडौं उपत्यकाका निजी सवारी साधन जोरविजोर प्रणालीमा चलाउन पाइने र पसल सञ्चालन गर्न दिइने निर्णयको स्वागत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ सङ्क्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने, पीसीआर परीक्षणको दायरा बढाइने...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा विश्व बैंकबाट २४ अर्ब बराबरको सहुलियत ऋण स्वीकार गर्न वार्ता टोली गठन गर्ने र सहायता लिने प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनु भएको छ...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
मनाङ। हिमालपारिको जिल्ला मनाङ पुग्न अहिले पनि धेरै खोलामा काठेपुलकै भरमा यात्रा गर्नुपर्ने बाध्यता छ । अप्ठ्यारो बाटोसँगै आधा दर्जनभन्दा बढी खोलामा अस्थायी काठका पुल प्रयोग गर्दा मनाङको यात्रा जोखिम छ । लमजुङ र मनाङको सिमाना म्यार्दीखोलादेखि सडकको अन्तिम बिन्दु...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
सङखुवासभा । प्रदेश नं १ को मुख्य व्यापारिक मार्गको त्रिदेशीय लिंक रोड जोगबनीकिमाथांका सडक जोडिन १४ किलोमिटर मात्र बाँकी छ । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना किमाथांकाजोगवनी सडकखण्डको काम भइरहेको उत्तर दक्षिण सडक डिभिजन कार्यालय सङखुवासभाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
भोजपुर । लकडाउनको समयमा म्याद गुज्रेका खाद्यान्नको भण्डारण गरी बिक्री गरेको फेला परेपछि त्यस्ता खाद्य पसलको बिक्री वितरणमा रोक लगाइएको छ । कोरोना भाइरस महामारीको मौका छोपेर व्यापारीहरूले म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने गरेको गुनासो आएपछि गरिएको बजार अनुगमनका...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
लमजुङ । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढेको छ । ३० मेगावाट क्षमताको यस आयोजनामा लकडाउनका कारण ढुवानीमा समस्या भएपछि रोकिए पनि यतिबेला...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
काठमाडौं।विश्व प्रसिद्ध कम्पनी लिङलङ ब्रान्डका टायर नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले लिङलङ टायर बिक्रीवितरण गर्ने भएको छ । २०७७ जेठ २६ सोमबार एक कार्यक्रमका बीच सो टायरको औपचारिक रुपमा उद्घाटन गरिएको छ...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
म्याग्दी । बन्दाबन्दी जारी रहँदा म्याग्दीको रघुगङ्ण गाउँपालिका७ चिमखोलाका बासिन्दा जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटिरहेका छन् । धवलागिरि आइसफल पदमार्गअन्तर्गत चिमखोलाको भौगोलिकरूपमा विकट ससलधारा क्षेत्रमा पदमार्ग निर्माणका लागि स्थानीयवासी जङ्गलमै बास बसेका हुन् । वैशाख अन्तिम हप्ता पदमार्ग निर्माणका...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
चितवन । चितवन जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामहरुको अनुगमन गरिएको छ । चालू आर्थिक वर्षमा सङ्घ, प्रदेश, जिल्ला समन्वय समितिले विनियोजन गरेको बजेट र त्यसका योजनाहरुको जिल्ला समन्वय समिति र सरोकारवालाको सहभागितामा अनुगमन गरिएको हो । स्थानीय पूर्वाधार साझेदारी...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
धनुषा ।कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एकएक र रौतटहको गौर...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले दलाल पूँजीवाद र बिचौलिया अर्थतन्त्रलाई अन्त्य गर्न पाँच प्राथमिकता तय गरिएको जानकारी गराउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत आफ्नो मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रमममा उपराेक्त कुरा बताउनु...