बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७६
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्डअनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको जनाएको छ। प्राधिकरणको...


लोकसंवाद संवाददाता,   चैत्र २०, २०७६
नेपाल आयल निगमलेकोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।निगमले आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । निगमले पहिला देखि नै राष्ट्रिय विपद्को समयमा सरकारलाई सहयोग गर्दै...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७६
काठमाडाैँ ।साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
मुगु। आइतबार परेको असिनापानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई नष्ट पारेको हो । जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्दछन्...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
कोरोना भाइरस (कोभिड१९)को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा असर पुर्याएको छ । बागलुङ जिल्लामा सञ्चालित दुई राष्ट्रिय गौरवको आयोजना मध्यपाहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरको निर्माण केही दिनका लागि बन्द गरिएको छ । यही असार...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
मकवानपुर । कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन् । त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि त्यहाँ उद्योग एक्कासी बन्द भएपछि मजदुर विचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
ललितपुर । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
काठमाडाैँ । समाजवादी पार्टी नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट १० लाख प्रदान गर्ने जनाएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
काठमाडौँ ।कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ । नागरिकलाई यस विषम समयमा राहत दिन सरकारले केही न केही राहत प्याकेज घोषणा गरिरहेका छन् । सोही क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नागरिकलाई केही न केही राहत...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
काठमाडाै । विगत तीन दिनयता लकडाउनकाे समयमा दिनहुँजसो त्यस्ता उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चैत १२ र १३ गते बुद्धएयर र यती एयरको भगिनी संस्था तारा एयरबाट उद्धार गरिएका युरोपेली मुलुकका नागरिकलाई शुक्रबार कतार एयरको चार्टर्ड...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामाभाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी पुर्याउने व्यवस्था गरेको छ । अर्जुनधारा ५, ८, ११ र मेचीनगर १३ मा २० बिघा जमिनमा सो कृषिफार्मले काक्रा, करेला, बोडी, बैगुन, टमाटरलगायतका...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभएको हो । सामान...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
भोजपुर । भोजपुर नगरपालिकाले लकडाउनका बेला दिनभरि मजदुरी गरेर बेलुका छाक टार्ने समस्यामा परेका ३२५ मजदुर परिवारलाई खाद्यन्न वितरण गरेको छ । मजदुरलाई प्रति परिवार एक बोरा चामल, एक पोका तेल, एक केजी नुन र एक केजी दाल वितरण गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
नुवाकोट । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधिमा नुवाकोटमा खाद्यान्न सामग्री र खाना पकाउने ग्यास पर्याप्त देखिएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार जिल्लामा खाद्य सामग्री हाल पनि आयात भइरहेकाले लकडाउन भए पनि...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित गराउन नेपाल सरकारलाई...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
कास्की । कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुआत् गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७६
काठमाडौँ । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७६
बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ । समितिले सूचनामार्फत निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त...