बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
पाल्पा । केराबाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषकले केराखेतीलाई व्यावसायिकरूपमा लिन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट केराखेतीमा आकर्षित हुन थालेका हुन । रामपुर नगरपालिका६ मैदानबारी बस्ने...
लोकसंवाद संवाददाता,   पुष ९, २०७६
लोकसंवाद संवाददाता,   पुष ७, २०७६


लोकसंवाद संवाददाता,   पुष ७, २०७६
बाजुरा । बाजुराका ९ स्थानीय तहमध्येका पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंके छैनन् । जनप्रतिनिधि आएको अढाइ वर्ष हुदाँ पनि बैंक स्थापना नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैंकिङ कारोवार गर्न...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । अब मोटरसाइकल चालकलाई स्मार्ट हेलमेटको मद्दतले कुहिरोमा पनि सवारी चलाउन सजिलो हुने भएको छ । यसले चालकलाई अगाडी कुनै गाडी भएको वा आउँदै गरेको छ भन्ने बारेमा जानकारी समेत दिनेछ । स्मार्ट हेलमेटमा रहेको अल्ट्रा सोनिक सेंसरले...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आइतबार र सोमबार स्थिर मूल्यमा कारोबार भए पनि आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला दुई सय र चाँदी प्रतितोला पाँच...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
बाँके । गएको दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरीका कारण किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो । गत शुक्रबार बिहानैदेखि पानी पर्दा किसान खुशी भए पनि साँझसम्म परेको पानी...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
चितवन । कुखुराको मासु र यसका परिकारको बिक्री केन्द्रबाट गरिने भएको छ । बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक सहकारीमार्फत केन्द्रबाट विक्री वितरण गर्न लागिएको हो । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालको संयोजकत्वमा पहिलो चरणमा चितवनमा...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
धादिङ । खनियावास गाउँपालिका४ मा नवनिर्मित इलाका प्रहरी कार्यालय दार्खाको प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले बुधबार उद्घारटन गर्नुभएको छ । सो अवसरमा प्रहरी नायव महानिरीक्षक बस्नेतले नयाँ भवन निर्माण पछि नेपाल प्रहरीले दिने...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
पाँचथर । सुन्तला उत्पादक सुन्तला उत्पादनमा प्रोत्साहन तथा कृषकलाई व्यावसायिक बनाउने गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाउँपालिका५ कुरुम्बामा आजदेखि सुन्तला महोत्सव शुरु भएको छ । सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको कुरुम्बामा आयोजना गरिएको महोत्सवमा सुन्तलाका स्टलहरु राखिएका छन् । महोत्सव तीन...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
काठमाडाै । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
सिराहा ।नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी कार्यालय लहानकाेआयोजनामाएक समारोहबिचजग्गा धनीदर्ता प्रमाण पुर्जावितरण गरिएको छ । नापी कार्यालय लाहानको कार्यालय प्रमुख रविन सिंह को अध्यक्षतामाभएको कार्यक्रममा प्रदेश नम्बर २काभूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रकुमार साहलेजग्गा...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
जुम्ला । जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन गर्न थालेका हुन् ।...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७६
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि बैंक अफ दि इयर बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका 'दि बैंकर'ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७६
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । हलोदेखि हाइड्रोसम्म भन्ने नारा लिएको मेगा बैंकले आईएसओ ९००१ः२०१५ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७६
डोटी । जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका४ लाम्रीगाउँको स्थानिय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण भएपछि गाउँमा बिजुली बल्न थालेको छ । बिजुली र सिँचाइको व्यवस्था हुने गरी आयोजना निर्माण गरिएको छ । यसबाट ५८ किलोवाट विद्युत् उत्पादन भएको उपभोक्ता समितिका अध्यक्ष...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७६
कास्की । पर्यटकीय क्षेत्र ताङतिङगाउँमा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याइएपछि कास्कीको मादी गाउँपालिका२ का स्थानीयबासीमा खुशीयाली छाएको छ । विसं २०५४ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा गाउँ नजिकको खोलाबाट २७ किलोवाट क्षमताको लघुजलविद्युतमार्फत बत्ती बाल्दै आएका स्थानीयवासी...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७६
काठमाडाै । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउँ लिएर...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७६
रुपन्देही । भैरहवामा आयोजित लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौँको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा सञ्चालन भइरहेको महोत्सवमा स्थानीय उत्पादनका कक्षलाई विशेष...