बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
पछिल्लो समय शेयर बजार निरन्तर रूपमा ओरालो लागिरहेको छ । बजार निरन्तर घटेर २ हजार ६००बिन्दु नजिक पुगेको छ । मंगलबारको बजारमा पनि शेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । योअघिल्लो दिनको तुलनामा २.६१...


लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
साताको पहिलो दिन नै शेयर बजार घटेको छ । आइतबार नेप्से सूचक ६१.२७ अंकले घटेको हो । आइतबार बजार घटेर सूचक २७५८.४८ अंकमा सीमित भएको छ । वाणिज्य बैंक र विकास बैंकहरूले लाभांश घोषणा गरिरहँदा पनि शेयर बजार घटेपछि लगानीकर्ता...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार८९ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
काठमाडौँ, १० असोज । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै बैंकको शाखा संख्या...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
भक्तपुर । बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आर्थिक वर्ष २०७७/७८ मा ५७ लाख ३६ हजार ४ सय ५८ रुपैंया ९८ पैसा खुद नाफा गरेको छ । संस्थाको १६ औँ वार्षिक सभामा दिइएको जानकारी अनुसार सो आ....

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७८
काठमाडौँ । इन्टरनेसनल फेडेरेसन अफ अटोमोबाइलको सहयोग र विश्व बैंकसँगको सहकार्यमा नेपालमा पहिलो पटक 'सेफ एण्ड एफोर्डेबल हेलमेट' अभियान संचालनको घोषणा भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसनद्वारा संचालन गरिने अभियानअन्तर्गत नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी ३०० भन्दा बढी यूएन...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७८
न्यादी हाइड्रोपावर लिमिटेडले यही १५ असोजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७८
नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा रोकिएको छ । २१७ वटा कम्पनीको एककरोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेचबाट ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचकसमेत १९.४७ अंकले बढ्दै ५२८.१० अंकमा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
नेपाली बजारमा आज सुनको मूल्य ९०० रुपैयाँले बढेको छ । छापावाल सुन मंगलबार८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य ९० हजार १०० रुपैयाँ तोकिएको छ । त्यस्तै,आज तेजाबी...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सीआईटी (नागरिक लगानी कोष)को संस्थापक शेयर पुनः बिक्री खुला भएको छ । बैंकले धेरै पटक लिलामीमा बिक्री खुला गर्दा नबिकेपछि आजदेखि पुनः बिक्रीमा ल्याएको हो । बैंकले ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
साहस ऊर्जा लिमिटेडले बुधबार आईपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो । कुल...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार ११४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो । नेप्से परिसूचक १३.८३ अंकले बढेर २ हजार ७१२.०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
पछिल्लो समय निरन्तर घट्दै आएको शेयर बजार सोमबार पनि उच्च अंकले घटेको छ । उच्च अंकले घटेको बजारमा ४ वटा कम्पनीको शेयर मूल्य बढेको छ, जसमा सबै लघुवित्त मात्र छन् । सो दिन मनकामना स्मार्ट, डिप्रोक्स, लक्ष्मी र नयाँ सारथि...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने जनाएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।...

न्युज कारखाना,   भदौ ३१, २०७८
देश आज बिहीबारदेखि बजेटविहीन भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश संसदमा पेस भएपश्चात६० दिन पुगेर निष्क्रिय भएको र वर्तमान सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहँदा देश बुधबार राति१२ बजेदेखि बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
काठमाडौँ । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको जनाएकोछ । यस योजना...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।...