बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २४, २०७७
जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहतकोषमा ग्लोबल आइएमई बैंकले १० लाख सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका प्रतिनिधिले आज उक्त रकम बराब्रको चेक हस्तानान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष...
लोकसंवाद संवाददाता,   असार २४, २०७७
लोकसंवाद संवाददाता,   असार २४, २०७७


लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले बढेर एक हजार ३३६.६६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.७१...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडौं । पाँच दिनअघिसम्म घट्दो क्रममा रहेको सुनको मूल्य आज ९असार २३ गते मंगलबार० बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ। हिजो यसको मूल्य ९० हजार दुई सय...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडौँ । काठमाडौँ महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक सङ्गठनले लकडाउन (बन्दाबन्दी)का कारण रिक्सा व्यवसाय ठप्प हुँदा दैनिकी चलाउन समस्या भएको भन्दै वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ । सो सङ्गठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा रिक्सा व्यवसायीहरुले बन्दाबन्दी (लकडाउन)का...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन् । सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विद्युतीय प्रणाली मार्फत विप्रेषण...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३।२७ बिन्दुले बढेर एक हजार २९८।७३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ६।३० ले वृद्धि भई...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । बुधबारयता घट्दो क्रममा रहेको सुनको मूल्य आज (असार २२ गते) सोमबार तोलामा तीन सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँ पुगेको छ। गत आइतबार छापावाल सुन ९०...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैं । कृषि प्रधान देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
भरतपुर । यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडा ३० लाख छुट गरेको छ । कोभिड१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
वीरगञ्ज । व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्जपथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २० करोड...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौँ । भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा, बहुमूल्य पत्थर तथा गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न गरिएको छ । भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा पाँच दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सहभागी कर्मचारीलाई...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
नुवाकोट । नेपालमा प्रसिद्ध शिखरवेंशीमा रहेको समुन्द्रफिनी धानलाई वृद्धि गर्ने उद्देश्यले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले बजेट छुट्याइ किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने व्यवस्था गरेको छ । साविकको शिखर बेंसी गाविस हाल दुप्चेश्वर गाउँपालिकामा ४० वर्ष पहिला नेपालभरि मात्र हैन सामान्य ज्ञानमा समेत...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैँ । तीनदशक बढीको मेलम्चीको खानेपानी काठमाडाैँमासपना पूरा हुने अवस्थामा पुगेको जनाइएको छ । खानेपानी मन्त्रालयले लामो प्रतिक्षा, अनेकन अड्चन तथा हण्डर ठक्कर व्योहोरेर आयोजना सम्पन्न हुनै लागेको र आगामी दुई महिनापछि काठमाडौँवासीको धारामा पानी पुर्याउने प्रतिबद्धता जनाएको छ ।...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ । चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता शेयरको रु १८ करोड ४० लाख ९१ हजार बराबरको शेयर...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
वालिङ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा घरभित्र बस्दा उकुसमुकुस बनेका महिला ढाका बुन्ने काममा लागेपछि यतिबेला उनीहरुको अनुहारमा खुशी छाएको छ । ठूलो हलमा लहरै राखिएका तान । त्यही तानमा रङ्गीबिरङ्गी धागोसँगै घोतलिएका र कोही तान ठोक्दै...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडौं । लकडाउनयता दिनहुँजसो बढेको सुनको मूल्य तीन दिनयता स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९आइतबार० छापावाल सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारयता सुनको मूल्य स्थिर देखिएको...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
रुकुमपश्चिम । चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष...