बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७७
झापा । कोभिड१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट रु चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको...
लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
काठमाडाैं । बीमासम्बन्धी कानूनलाई व्यवस्थित गर्न प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरु अहिले पनि सक्रिय रहेका छन् । कोभिड१९ को जोखिमका बीच भौतिक दूरी कायम राखेर समितिले दफावार छलफल चलाइरहेको छ । बीमा समितिलाई हटाएर बीमा प्राधिकरण बनाउने योजनाका साथ संसद्मा दर्ता...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
काठमाडौं । आज बिहीबार (साउन १५ गते) सुनको मूल्य तोलाकाे९९ हजार पुगेर पहेंलाे धातुले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
काठमाडौँ । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
काठमाडौं । आज साउन १४ गते बुधबार सुनको मूल्य झन्डै एक लाख नजिक पुगेको छ। आज प्रतितोला ९८ हजार ५ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
बारा । बारामा गत आर्थिक वर्षमा एक अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लास्थित विकास लगायत ५० वटा कार्यालयबाट गत आर्थिक वर्षमा खर्च गर्न नसक्दा उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ । आर्थिक...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
तनहुँ । कार्यालयले सोही अवधिमा सवारी कारवाहीबाट रु एक करोड ३४ लाख ५१ हजार राजश्व सङ्कलन गरेको छ । नियम उल्लङ्घन गरी चलाइएका २१ हजार १५० सवारीसाधनलाई कारवाहीस्वरुप उक्त राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । छ हजार ३५२ मोटरसाइकल/स्कूटर...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
मोरङ । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल २८ अरब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजश्व सङ्कलन गर्ने...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडाैँ । कोभिड१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा२०७७ साउन १३ मंगलबार पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला ५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा मंगलबार दुई हजार ४०० ले वृद्धि भएको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाले आगामी तीन वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि क्षेत्रमा संलग्न गराउने लक्ष्यका...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौं । सुनको मूल्य आज पनि अहिलेसम्मकै सर्वाधिक कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साउन १२ गते सोमबार छापावाल सुन तोलामा १२ सय रुपैयाँ बढेर साढे ९७ हजार रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य तोलाको ९६ हजार...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
हेटौडा । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षित रहन सरकारले घोषणा गरेको लकडाउनले लामो समय बन्द रहेको हेटौडा औद्योगिक क्षेत्रका उद्योगहरु सञ्चालनमा आएको छन् । औद्योगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटाैडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
सुर्खेत। भेरीगङ्गा नगरपालिका१२ सुर्खेत छिञ्चुस्थित झिलमिलेमा कर्णाली प्रदेशकै उच्च क्षमताको शीत भण्डार बनेको छ । नारी जागरण बहुउद्देश्यीय किसान समूहले कर्णाली प्रदेशमा पहिलो पटक सबैभन्दा बढी भण्डारण क्षमता भएको शीत भण्डार बनाएको हो । समूहका अध्यक्ष ज्ञान भुसालले दुई सय...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
रुकुमपश्चिम । गत आर्थिक वर्ष २०७६/७७ मा रुकुमपश्चिमका आधामात्र स्थानीय तहले राजश्वको लक्ष्य पूरा गरेका छन् । जिल्लामा जम्मा छवटा स्थानीय तह रहेकामा तीनवटा स्थानीय तहमात्र राजश्वको लक्ष्य पूरा गर्न सफल भएका हुन् । स्थानीय तह स्थापना भएको शुरुका वर्षदेखि...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
ललितपुर ।'डिसहाेममाडिलर दाइको डिस्काउन्ट' योजनाअन्तर्गत'लाइभ लक्की ड्र'मार्फत २०७७साउन २ गते देखि८ गते सम्म २ जना भाग्यशाली विजेताको छनौट गरेकोडिसहाेमले जानकारीदिएको छ । डिसहाेमलेदिएकोजानकारी अनुसार२०७७ साल साउन २ गते देखि८ गते सम्म फण्ड ट्रन्फसरबाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरूलाई समावेश गरेर 'लक्की...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
स्याङ्जा । आँधीखोला गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क एभोकाडोका (घ्यू फल)बिरुवा वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १८ विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई गाउँपालिकाले एभोकाडोका बिरुवा वितरण गरेको हो । गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले विद्यार्थीलाई अध्ययन सँगसँगै व्यावहारिक ज्ञानका माध्यमबाट...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडौं । सुनको मूल्यमा आज साउन ११ गते आइतबार पुनः रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँ तोकिएको छ, जुन अहिलेसम्मको सर्वाधिक हो । हिजो यसको मूल्य प्रतितोला ९५...