बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडाैँ ।नेपाल टेलिकमलेसङ्घीयसंरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्यकाे शुरु गरेकाे जनाएकाे छ । नेपाल टेलिकमकाप्रवक्ताराजेश जोशी २०७७ साउन ४ गते आइतबार जारीप्रेस विज्ञप्तिका अनुसार कम्पनी सञ्चालक समितिको मिति २०७६।०८।१९ को निर्णय बमोजिम मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन...
लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं । चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज (साउन ४ गते आइतबार )तीनपटक सर्किट ब्रेक लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
स्याङ्जा । गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा एक करोड रुपैयाँ अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट नगरपालिकामा पशुपालन गर्दै आएका कृषकलाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
बनियानी । बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन २० हजार रुपैयाँमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी ८००रुपैयाँ(भारु ५००) निकासी कर लिएपछि व्यवसायी मारमा...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडाैं । नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकको नेपाल सरकारलाई ५४ अरब रुपैयाँऋण सहयोग उपलव्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा २०७७...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
मकवानपुर । आर्थिक वर्ष २०७६/७७ मा मकवानपुरको थाहा नगरपालिकामा दुई लाख ९३ हजार लिटर दूध उत्पादन भएको छ । नगरपालिकाभित्र पकेट क्षेत्रमा रहेका पशुपालक कृषकले डेरी तथा दूध सङ्कलन केन्द्रमा बिक्री गरेको दूध परिमाणका आधारमा नगरपालिका पशुसेवा शाखाले यो तथ्याङ्क...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडौं । सुनको मूल्य आज फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला सय रुपैयाँ घटेको छापावाल सुन ९२ हजार...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
चितवन । जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजना गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाको विकास निर्माणका लागि विनियोजित बजेटमध्ये सङ्घीय सरकारको ५८ दशमलव...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लि. ले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको जनाएकोछ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै डिशहोम गो...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
भरतपुर । चौधरी समूहले भरतपुरमा सञ्चालन गरेको सपिङमल सिजी ल्यान्डमार्कले चार महिनाको भाडा छुट दिएको छ । कम्प्लेक्सका व्यवसायी लकडाउनबाट प्रभावित बनेपछि छुट दिइएको हो । प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको मलका...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड-१९को विषम परिस्थितीमा ग्राहकहरु माझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलो पटक 'शिवम् मोवाईल एप'सार्वजनिक गरेको जानकारी दिएकोछ । जस अर्न्तगत ग्राहकहरुले Google Play Storeतथा Ios APP Stroreबाट SHIVAM Mobile APPडाउनलोड गरी...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
इलाम । तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने सिएफएल दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको समयमा चिया लान विराटनगरजोगमनी नाकाबाट सिएफएल...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । हिजो असार ३१ गते बुधबार अहिलेसम्मकै सर्वाधिक मूल्यमा कारोवार भएको सुन आज साउन १ गते बिहिबार तोलामा सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम छ। हिजो...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडौं । भोलि बिहीबार अर्थात साउन १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ। नेपाल बैंकर्स एसोसिएसनले शुल्कका हकमा भने बैंक स्वयंले निर्धारण गर्न सक्ने निर्णय गरेको हो। एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा मन्दिर निर्माणका लागि मात्रै धेरै विनियोजन गरेको छ । यहाँका नौ जिल्लामा रहेका मन्दिर निर्माणका लागि कूल रु २४ करोड २२ लाख बजेट विनियोजन गरेको पाइएको छ । आव...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
नवलपरासी ।मध्यविन्दुको सातौँ नगरभाले आगामी आव २०७७/७८ का लागि रु ७९ करोड ६१ लाख एक हजार ६३१ बराबरको बजेट पारित गरेको छ । सातौँ नगरसभामा नगर उपप्रमुख महतोले प्रस्तुत गर्नुभएकोे आगामी आवको अनुमानित आयव्यय नगरसभाले सर्वसम्मत पारित गरेको हो ।...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बन्न नगरपालिकाले सहुलियत दरमा ऋण दिने भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ देखि...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर ९२ हजार आठ सय रुपैयाँ तोकिएको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो। यसअघि गत बिहीबार तोकिएको सुनको मूल्य सर्वाधिक थियो। उक्त...