बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
सुनसरी । सुनसरीमा कृषकलाई धान बालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, कोशी, भोक्राहा नरसिंह, देवानगञ्ज, बर्जु, गढी गाउँपालिकाकालगायतका कृषकलाई धानबालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको हो...
लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
लोकसंवाद संवाददाता,   श्रावण २८, २०७७


लोकसंवाद संवाददाता,   श्रावण २८, २०७७
काठमाडौँ ।खोटाङस्थितदिप्रुङ चुईचुम्मा गाउँपालिका स्थायी बसोबास भई काठमाडौँमाविभिन्न पेसा व्यवसायमा रहेकाहरूका पालिका बासीकोसाझा संस्थादिप्रुङ चुईचुम्मा एकता सेवा समाज काठमाडौँले एक साथआर्थिक अभावमा उपचार गर्न गाह्रो भइरहेकादुई जनाबिरामीको सहयोगका लागिआर्थिक सङ्कलन अभियान सञ्चालन गरिरहेको समाजले जनाएको छ । 'रोगी, गरिब, असहाय...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७७
काठमाडाैं ।धितोपत्र बजारमा सोमबार ३७ अङ्कले वृद्धि भएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ६.६१ अङ्कले घटेर एक हजार ४२३.८१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक १.३८ ले घटेर...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७७
काठमाडौँ । हिजाे (सोमबार साउन २६ गते) दुई सय रुपैयाँले घटेर एक लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा ८ सय रुपैयाँले गिरावट...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७७
काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिम बढिरहँदा शेयर बजारमा पनि साधारण शेयर बिक्री गर्ने क्रम बढेर गएको छ । गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको साधारण शेयर आज बाँडफाँड भएको छ । कोरोनाका कारण आर्थिक गतिविधि रोक्न नहुने...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकाकासहित काभ्रेपलाञ्चोक जिल्लामा आगामी भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिस्पर्धाले बजारमा पानीको जथाभावी मूल्य कायम गरिएकाले विभिन्न उद्योगको स्थलगत अध्ययन तथा निरीक्षणपछि मूल्य समायोजन...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७७
काठमाडौँ । गत वर्ष माघ ३ गतेको हिमपहिरामा परेर ज्यान गुमाएका पथप्रदर्शक सरोज परियारको परिवारलाई ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)पश्चिमाञ्चलले बीमावापतको१० लाख २०७७ साउन २६ सोमबार हस्तान्तरण गरेको छ । मृतकका बुबा ससे परियारलाई टान अध्यक्ष हरि भुजेल र...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७७
काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा दिँदा केही कित्ता छुटाएर मुआब्जा दिइएका सयौँ जग्गाधनीको पाउन बाँकी कित्ताको मुआब्जा दिनुपर्ने माग गरेको छ । समितिले आज विज्ञप्ति जारी गरी मूल मोटरबाटोले छोएको जग्गा, घरबस्ती भएको जग्गा, सहायक मोटरबाटोले...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७७
काठमाडौं । नेपाली बजारमा सोमबार (साउन २६ गते) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर आज प्रतितोला एक लाख दुई हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७७
सङ्खुवासाभा । सङ्खुवासाभामा राष्ट्रिय वाणिज्य बैंकले खाँदबारी नगरपालिका९ तुम्लिङटारमा एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरेको छ । साउन २२ देखि यो सेवा शुरु गरिएको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले बताउनुभयो । विशेष गरेर भोजपुरको उत्तरी क्षेत्रका पाँचखपन, धर्मदेवी र चैनपुर नगरपालिका...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७७
चितवन । चिया नेपाली परिवेशमा जो कोहीका लागि परिचित पेयपदार्थ हो । ठाउँ, परिवेश र उमेर समूहले आआफ्ना रुचिका चिया पिउने गर्दछन् । यहाँ एक युवाले ३० थरीका चिया बिक्री गर्दै आएका छन् । स्वदेशमा केही गर्ने कि विदेश जाने...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७७
कर्णाली । नेपाल आयल निगमको प्रादेशिक इन्धन भण्डारण आयोजना निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन् । सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीमा इन्धन भण्डारण गृह निर्माण गर्ने योजनाले प्राथमिकता पाए पनि उपयुक्त जग्गा अभावले तीन वर्षदेखि प्रक्रिया शुरु...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
काठमाडौँ आज साउन २५ गते आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९ सय रुपैयाँ सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा बन्दाबन्दी शुरु भएयता अघिल्लो वर्षका तुलनामा करीब रु दुई करोड भेटीघाटी कम भएको छ । मन्दिरमा दैनिक करीब रु एक लाख बराबर भेटीघाटी जुट्ने गरेकामा साउनमा अन्यका तुलनामा केही बढी सहयोग प्राप्त हुने गरेको विन्ध्यवासिनी...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
पाल्पा । यहाँको पर्यटकीय गन्तव्य गौमुखी धारामा पूर्वाधारको कम अधूरै रहेको छ । रिब्दीकोट गाउँपालिका५ जलेश्वरस्थित जलेश्वर मन्दिर क्षेत्रमा गाईमुखे धारो र शिवलिङ्ग जडान गरी पर्यटकीय गन्तव्य बनाउने योजना थियो । बन्दाबन्दीका कारण गत आर्थिक वर्ष २०७६/०७७ मा निर्माण पूरा...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका१ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरले आयोजना पीडितलाई रु नौ करोड थप गरेको छ । हाइड्रोपावर कम्पनीले कीर्ते कागज बनाएर करोडाँै रकम अनियमितता गरेपछि स्थानीयवासी आन्दोलित भएका थिए । हाइड्रोपावरले कीर्ते कागज बनाएर ठगी गरेकोमा स्थानीयवासीले आपत्ति...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
काठमाडौं । कोभिड१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ । बिहीबार (साउन २२ गते) प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको पहेँलो धातुमा आज (साउन २३...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
गोदावरी । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले ३५० वटा फर्मलाई खारेज गरेको छ । व्यापार व्यवसाय सञ्चालन गर्नका लागि मात्र दर्ता गरिएको तर विभिन्न कारणले व्यापार व्यवसाय सञ्चालन गर्न नसकेकाले कैलाली र कञ्चनपुरका ३५० फर्मलाई गत आर्थिक वर्ष...