बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
ललितपुर । डिस मिडिया नेटवर्कले डिसहोमग्राहकहरुको लागि १० दिन सम्म क्रेडिट सर्भिस दिने जानकारी दिएकाे छ । डिस मिडिया नेटवर्कले २०७७ भदाै ८ गते सोमबार प्रेस विज्ञप्ती जारी उपरोक्त जानकारी दिएकाे हो । नेटवर्कआफ्ना ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न...


लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
काठमाडौँ । आज (भाद्र ७ गते आइतबार) सुन र चाँदी दुबैको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले घटेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् । आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेश गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
इनरुवा । गत वर्षको चौठचन्द्र(चौरचन)पर्वमा सुनसरी इनरुवा२ का दरपी पण्डितले माटोको भाँडाको बिक्रीबाट ६० हजारदेखि ७० हजारसम्म आम्दानी गर्नुभएको थियो । उहाँले पर्वलाई आवश्यक पर्ने छाछ, छाछी, दियो र कौरना लगायतका माटोका भाँडा बनाएर बिक्री गरी सो आम्दानी लिनुभएको थियो...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
रसुवा । आफ्नो आधार इलाकामा सञ्चालन भएका होटल तथा लजको वार्षिक शुल्क बुझाउन लाङटाङ राष्ट्रिय निकुञ्जले आग्रह गरेको छ । रसुवा, नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लामा फैलिएको उक्त निकुञ्ज क्षेत्रअन्तरगत लाङटाङ, गोसाइँकुण्ड, हेलम्बुलगायतका पदमार्गमा रहेका ४० वटा होटल तथा लज सञ्चालकले...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
काठमाडौ । आज (भदौ ४ गते बिहिबार) नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १६ सयले घटेर प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कोरोबार भएको छ । त्यस्तैगरी आज, तेजाबी सुन प्रतितोला...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
काठमाडौँ। नेपालका बैङ्क तथा वित्त संस्थालाई अहिले गाउँका जिम्मुवाल पनि भन्ने गरिन्छ । पञ्चायतको नियममा त हुने नै गर्थ्यो त गाउँमा जिम्मुवाललको हुकुमबाट जनता थरमान । आफ्नै नीति आफ्नै नियम राष्ट्रिय नीति जे सुकै होस् । राष्ट्र बैङ्कको निर्देशन ध्वज्जी...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
हेटौँडा । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले आर्थिक वर्ष २०७६/०७७ मा चार अर्ब ६८ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १९ दशमलव ४६ प्रतिशतले कम हो । कार्यालयले सो आर्थिक वर्षमा पाँच अर्ब ८२ करोड...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काठमाडौँ । लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
विराटनगर । मोरङमा आर्थिक वर्ष २०७६/७७ मा कूल ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । यो राजस्व आव २०७५/७६ को भन्दा छ अर्ब २० करोड ५८ लाखले कम हो...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
काठमाडौं । सुनको मूल्य फेरी तोलाको लाख रुपैयाँ नाघेको छ। छापावाल सुन आज भदौ २ गते मंगलबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ बढेर एक लाख चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंक लिमिटेड बीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिनाधितो व्यावसायिक कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्रअनुसार अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १ सय ५९...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
काठमाडौँ । आज (भदौ १ गते साेमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार २ सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि २ सय रुपैयाँले नै घटेको छ । आज सुन ९८...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
काठमाडौं । विसं २०७२ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न सिन्धुलीमा हालसम्म १३ अर्बभन्दा बढी खर्च भएको छ । भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन हालसम्म...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
तुलसीपुर । कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् । व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको उहाँले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
चौतारा । बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे तातोपानी सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहाक कन्टेनर रोकिनुका साथै आयात निर्यात ठप्प भएको छ । व्यापारिक तथा औषधिजन्य सामग्रीका १५/२० वटा मालबाहाक कन्टेनर लामो समयदेखि सुख्खा बन्दरगाहमै रोकिएको भन्सार कार्यालयले जनाएको...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
जुम्ला । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
काठमाडौं । आज साउन ३० गते शुक्रबार सुनको मूल्य प्रतितोला ८ सयले बढेर ९८ हजार ६ सय पुगेको छ । बिहीबार सुन प्रतितोला ९७ हजार ८ सयमा कारोबार भएको थियो । पछिल्लो साता सुनको मूल्य बढेर एक लाख तीन हजार...