बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
सर्लाही ।किसानले उखु बिक्री गरेबापत करिब २४ करोड रुपैयाँ अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा...
लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
लोकसंवाद संवाददाता,   भदौ २१, २०७७


लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
इलाम । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ब्राण्ड चिनाउन सरकारले जारी गरेको ट्रेडमार्क चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको हो भने अन्य देशमा प्रक्रियामा छ...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला७००रुपैयाँले कमी आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा ७०० रुपैयाँले कमी आई९६ हजार ५००रुपैयाँमा कारोवार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९७...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले साधारण ओपिडी सेवा लिन आउने बिरामीहरूलाई निःशुल्क टिकट उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको छ । अस्पताल व्यवस्थापनले २०७७ भदौ १७ गते बुधवार एक प्रेस नोट जारी गरी २०७७ भदौ १८ गते बिहीबारदेखि ओपिडी टिकट...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
काठमाडौँ । धितोपत्र बजारमा २०७७ भदौ १७ गते बुधबार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २५.५८ अङ्कले बढेर एक हजार ५१०.५७ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.२५ ले बढेर...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
काठमाडौँ । यो हप्ता लगातार उकालो लागेको सुनको मूल्य आज भदौ १७ गते बुधबार भने घटेको छ । आज सुन १२ सयले घटेको हो । सुन १२ सयले घटेर आज ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
भीमाद नगरपालिका९ भानुमतीस्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीले महिलालाई उद्यमशील बन्न प्रेरित गरेको छ । घरको चुलाचौकामा सीमित रहने यहाँका महिला अहिले उद्यमशील बनेका छन् ।नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
तोलामा ९०० बढ्यो सुनको भाउ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९मंगलबार० छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलामा ९७...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । गरे के हुँदैन भन्ने उखान जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ । हिउँ...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
भरतपुर । तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
ललितपुर । विश्वको विभिन्न देशमा सफल भएको प्रविधि 'पे पर भ्यू' सेवा नेपालमा नै पहिलो पटक डिशहोमले सञ्चालनमा ल्याउन लागिएकाेजानकारी दिएकाे छ । डिशहोमका अनुसार'पे पर भ्यू'सेवा मार्फत न्युनतम मुल्यमा घरमा नै बसेर नयाँ नेपाली सिनेमा परिवार संग बसेर हेर्न...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
काठमाडौँ । आज भदौ १४ गते आइतबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यिस अघि शुक्रबार सुन तोलाको...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
इलाम । रोगले अकबरे (खुर्सानी) सखाप भएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिक खेतीमा लागेका किसानको अकबरे रोगले सखाप बनाएपछि उत्पादन घटेको छ । अकबरेको डाँठ कुहिने र बोट ओइलाउँदै जाने एउटा रोग देखिएको छ भने अर्को अकबरेको जरा ओइलाउने...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
रुपन्देही । प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
इलाम । बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको ९पानी नपरेका० ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
काठमाडौँ । नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । गत बुधबार प्रतितोला रु एक लाख ४००...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ए आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजना...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले यस वर्ष किसानका लागि भैँसीका पाडापाडी र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम ल्याएको छ । नगरपालिकाले टीकापुरलाई मासुमा आत्मनिर्भर बनाउन भैँसीका पाडा र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम गर्न थालेको हो । नगरपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा...