बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
काठमाडौँ । सर्वोच्च अदालतले एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादमा एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ पूँजीगत लाभकर तिर्नुपर्ने २०७६ भदौ ९ गते गरेकाे फैसलाकाेपूर्णपाठसार्वजनिक गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा,...
लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
लोकसंवाद संवाददाता,   मंसिर ३, २०७६


लोकसंवाद संवाददाता,   मंसिर ३, २०७६
ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/०७६ मा शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ । बैंकले आव २०७५/०७६ मा दुई अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७६
काठमाडाैँ । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोंगले 'साउथ एसिया बेस्ट क्यासिनो अवार्ड 'प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री प्रल्हाद सिंह पटेल र सामाजिक न्याय तथा शशक्तिकरण मन्त्रीरामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोंगका...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन अर्ब ८५ करोड ५० लाख (३८५.५० करोड)बराबरको ट्रेजरी बिल बिक्री गर्ने जनाएको छ । नेपाल राष्ट्र केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार ट्रेजरी बिल बोलकबोल...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार पुनः ओरालो लागेको छ । सोमवार दोहोरो अङ्कले उकालो लागेको बजारको वृद्धि आज भने कायम हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५.६१ विन्दुले घटेर एक हजार १३९.९६ विन्दुमा कायम...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७६
नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वर्ष प्रवेशका अवसरमा विभिन्न योजना अगाडि सारेको छ । बैंकले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बैंकले ग्रिन सेभिङ निक्षेप योजना र सुलभ आवास कर्जा योजना अगाडि सारेको हो । बैंकले ग्रिन सेभिङ...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७६
म्याग्दी । एउटै बोकाको मूल्य करिब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका- ९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रूपमा उन्नत...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७६
लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७७ विन्दुले बढेर एक हजार १४५.५७ विन्दुमा पुगेको छ । धेरै पछि बजारमा उच्च अङ्कको वृद्धि...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७६
साताको दोस्रो दिन सोमवार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रवार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २०० रुपैयाँले...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७६
एनएमबी बैंकले आफ्ना शेयरधनीलाई कुल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट २१ प्रतिशत शेयर लाभांश प्रदान गर्ने भएको छ । त्यस आधारमा कुल दुई करोड ४२ लाख १२ हजार ४५७ कित्ता शेयर...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७६
नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरूमा सहुलियतमा फोरजी सिम कार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । साताको पहिलो दिन नै नेप्सेले ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.१८ विन्दुले घटेर एक हजार १३१.८० विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७६
काठमाडौँ, एजेन्सी । नोभेम्बर ४ का दिन शेयर बजारमा म्याकडोनाल्डसको शेयर ३ प्रतिशतले घटेको छ । यो गिरावटले म्याकडोनाल्डसको मार्केट क्याप १४३.४ अरब डलर भएको छ । केही दिन अघि मात्र म्याकडोनाल्डसको मार्केट क्याप १४७.२९ अरब डलर थियो । म्याकडोनाल्डसले...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७६
काठमाडौं, एजेन्सी । भारतीय राज्य तेलंगानाको कामारेड्डीमा सिंगल युज प्लास्टिकको प्रयोग कम गर्नका लागि एउटा नौलो अभियान शुरूभएको छ .जसअर्न्तगत २ किलो सिंगल युज प्लास्टिकको बदलामा ६ वटा अण्डा दिने थालिएकाे छ । भारतको राज्य सरकार पनि सिंगल युज प्लास्टिक...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७६
काठमाडौं, एजेन्सी । जेम्स बण्ड फिल्मसँग सम्बन्धित कारको पहिले पनि लिलामी भएको थियो । त्यसबखत लिलाम हुने गाडीमा यसका नायक जेम्स बण्डको हुने गर्दथ्याे। तर, अहिले संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा ३० नोभेम्बरमा लिलामी हुन लागेको कार भने...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७६
धितोपत्र बजारमा बुधवार पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.४४ बिन्दुले घटेर एक हजार १३८.०२ मा पुगेको छ । मङ्गलबार पनि नेप्से परिसूचक ०.८१ विन्दुले घटेको थियो । यस्तै,...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७६
धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलवार पुनः ओरालो लागेको छ । सोमवार झिनो अङ्कले बढेको परिसूचक आज भने सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८१ विन्दुले घटेर एक हजार १३९.४५ मा पुगेको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७६
सनराइज बैंक लिमिटेडले एक हजार रुपैयाँ अङ्कित दरको, सात वर्ष भुक्तानी अवधि भएको र वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्ध वार्षिक रूपमा भुक्तानी गर्ने गरी तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । यही कात्तिक २० गतेदेखि निष्काशन गर्न...