बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो । यसअघि ११० एमबीपीएस ब्याण्डविथ...
लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
लोकसंवाद संवाददाता,   कार्तिक २, २०७६


लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७६
साताको अन्तिम दिन बिहीवार धितोपत्र बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ०.७१ अङ्कले बढेर एक हजार १३७.७५ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.५४ अङ्कले बढेर २४९.१२ मा...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७६
काठमाडौं,एजेन्सी । चीनको चिडियाघरको एउटा कछुवाको ढाड/ पीठ्युँमा कछुवालाई चढाएको पैसा संकलन गर्न सकियोस भनेर टोकरी लगाइएको छ । तर, यसको व्यापक आलोचना समेत भैरहेको छ । शोसल मिडियामा भाएइल भएपछि यसका बारेमा धेरैले अपत्ति जनाएका हुन् । इन्टरनेशनल यूनियन...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७६
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.०१ अङ्कले घटेर एक हजार १३७.०३ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचकसमेत १.६४ अङ्कले घटेर २४८.५८ मा पुगेको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७६
निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजारमा बुधवार प्रति तोलामा १०० रुपैयाँ कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७६
प्रदेश ३ सरकारले मकवानपुरको मनहरीमा दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अगाडि बढाइएको जनाइएको छ । मनहरीमा कागज उद्योग स्थापनाका लागि...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २५०.१४ मा पुगेको छ...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
काठमाडौं, एजेन्सी । पेय पदार्थ उत्पादक अमेरिकी कम्पनी कोकाकोलाले अब समुद्रबाट निकालिएको प्लास्टिकको फोहोरलाई रिसाइकल गरेर पहिलो ग्रीन बोतल बनाउने दावी गरेको छ । कम्पनीका अनुसार उसले ३०० बोतलको पहिलो ब्याच तयार गरिसकेको छ । कम्पनीका अनुसार उसले यो धर्तीलाई...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
काठमाडौं, एजेन्सी । ब्रिटिश सरकारको स्वामित्व रहेको कम्पनी द रोयल मिण्टले संसारकै पहिलो सुनको एटीएम कार्ड बनाएको छ । कम्पनीले यसमा १८ क्यारेट सुनको प्रयोग भएको बताएको छ । यसको मुल्य १८७५० युरो रहेको छ । उक्त डेबिट कार्डमा ग्राहकको...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
काठमाडौं, एजेन्सी । माइक्रोसफ्टका को-फाउण्डर पल एलनको ४१४ फिट लामो सुपरयाट करीब ३६९२ करोड रुपैयाँमा बिक्री हुने भएको छ । अक्टोपस सुपरयाटको मूल्य करीब ३२.५ करोड़ डलर रहेको बताइएको छ । उक्त याटमा आठ डेक, एक एलिभेटर, एक सिनेमाहल, दुई...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
काठमाडौं, एजेन्सी । अष्ट्रेलियाका आठ वर्षीय एक बालक जेडेन मिल्लौरोले ३१४ किलो तौल भएको शार्क (ठूलाे माछ)समातेर रेकर्ड कायम गरेका छन् । जेडेन आफ्नो बाबुसँग फिशिंगका लागि सिडनीको साउथ कोस्टभन्दा १६० किमि टाढा ब्राउन माउण्टेनको नजिकको स्थानमा फिशिंगका लागि गएका...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७६
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहज रूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिवार एक विज्ञप्ति जारी गरी नेपालचीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहज रूपमा...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७६
चितवन । मनकामना केबलकार सेवा २०७६ असाेज २३ देखि पुनः सञ्चालनमा ल्याइएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो । नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७६
मोरङ। प्रदेशवासीकाे वार्षिक ९.७ प्रतिशत वृद्धि दर प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलरपुर्याउने लक्ष्य प्रदेश नं एक प्रदेश योजना आयोगले लक्ष्य लिएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धि दर क्रमशः ५.७, १४.र १०.२ हुने १ प्रदेश योजना...

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७६
नेपाल प्रज्ञाप्रतिष्ठानले विभिन्न भाषाभाषीसहित एक दर्जन साहित्यिक पत्रिकाको प्रकाशन गरे पनि उचित बजार पाउन सकेको छैन । प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान त्रैमासिक समकालीन, विज्ञसमीक्षित अर्धवार्षिक जर्नल प्रज्ञा, अनुसन्धानमूलक अर्धवार्षिक अङ्ग्रेजी जर्नल जर्नल अफ नेप्लिज स्टडिज, कविताप्रधान...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७६
काठमाडौं । नेपाल टेलिकमले १५ असोजबाट सुरु गरेको फोरजी सेवा ३७ जिल्लाका ६० वटा शहरमा मात्र चल्ने भएको छ । नेपाल टेलिकमले यसअघि काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा उपलब्ध गराउँदै आएकोमा अब सातै प्रदेशका मुख्य मुख्य शहरहरूमा यो सेवा...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार भने उकालो लागेको छ । बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७६
पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी आयोजनाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पिङकट्टीमा विद्युत् गृह रहेको सो आयोजनाको पुनर्निर्माणको...