बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   भदौ २८, २०७६
काठमाडौं, एजेन्सी । गाँजा खपतका सम्बन्धमा अध्ययन गर्ने जर्मनको कम्पनी एबीसीडीले कुन शहरले कति गाँजा खपत गर्छ भन्ने रिर्पोट तयार पारेको छ । जसमा अमेरिकाको न्युर्योक शहर गाँजा खपतको मामिलामा सबैभन्दा अगाडी देखिएको छ भने पाकिस्तानको कराँची तथा दिल्ली क्रमशः...


लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताउनुभएको छ । मन्त्री अर्यालले जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकको ५२औँ स्थापना तथा ३८औँ वार्षिक साधारणसभामा सहकारीलाई फरक ढङ्गले व्यवस्थित...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । ७१ वर्षीय रिचर्ड कीडवेललाई तिव्र गतिमा गाडी चलाएको आरोपमा तीन वर्ष अघि एउटा सूचना आयो । जसमा उनलाई १४ हजार जरिवाना तिर्न भनिएको थियो । उनलाई ४८ किमि प्रति घण्टाको लेनमा ५६ किमि गाडी दौडाएको आरोप लागेको...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । भारतको ग्रेटर चेन्नई कर्पोरेशनले सडक किनारामा भएका रुखमा विज्ञापन, तार तथा बत्ति राखेर रुखलाई नोक्सान पुर्याउने व्यक्ति तथा निजी संस्थामाथि २५ हजार रुपैयाँ जरिवाना तथा ३ वर्ष जेल सजायको प्रावधान अगाडि सारेको छ । रुखमा विज्ञापन टांग्नेलाई...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । संसारमा खेतीयोग्य जमिनको कम हँदै गएको छ । तिव्र शहरीकरण र भौतिक विकास यसका कारण हुन भने जनसंख्या वृद्धिका कारण गरिबी र भोकमरी व्याप्त छ । मानिस एक पेट खानका लागि तड्पि रहेका छन् । यो विषम...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं । साताको सुरुवातदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । त्यस्तै क वर्गका कम्पनीको...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको छ । अपराह्न १ बजेसम्म एक हजार ६१.९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
काठमाडाैँ । काठमाडाैँमापहिलो पटक विद्युतीय बससेवा २०७६ भाद्र २३ गते सोमबार देखि सञ्चालनमा ल्याइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सुन्दर यातायात प्रालिले भित्र्याएकँदुई विद्युतीय बसको विधवत रुपमा उद्घाटन गर्नुभए पछिविद्युतीय बससेवासञ्चालनमा आएको हो । एक करोड ६२ लाख...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९)को सबै तयारी पूरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोको सबै तयारी पूरा भएको जनाएको छ । संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार यही बुधबार...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं : सानिमा बैंकले गैरआवासीय नेपालीहरूका लागि सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ। यो खाता गैरआवासीय नेपालीहरूले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा युरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
बाजुरा : सडकको सहज पहुँच नहुँदा करोडौँ रुपैयाँ बराबरको स्याउ बारीमै थन्किएपछि बाजुराका किसान चिन्तित बनेका छन् । मार्तडी-कोल्टी सडक वर्षाका कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोडौँ मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडाैँ । संखुवासभा जिल्ला मकालु गाउँपालिका वडा नं १ वालुङमा अवस्थित ईसुुवा खोलामा निर्माणाधिन ईसुवा हाइड्रोपावरको प्रभावित क्षेत्रका बासीन्दाहरुका छ वटा संस्थाहरुले २०७६ भाद्र २२ गते संयुक्त प्रेस विज्ञप्ति जरी प्रतिकारमा उत्रने चेतावनी दिएका छन । संयुक्त प्रेस विज्ञप्तिका अनुसार...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं : साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापालाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी हुनुभएको हो । निर्वाचन...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौं : लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्द्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको एक हजार...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
कास्की । विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौतामा हस्ताक्षरगरिएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
दार्चुला । दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन शुरु गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने जनाएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
काठमाडौं : धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेको छ ।...