बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडाैँ । विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत)लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढङ्गबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम्परागत तरिकाले जनै...
लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६


लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
काठमाडाैँ ।सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२/ ७३...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेरकाठमाडौं स्थितधुम्बाराहीमा दुई सय १६ बेडको होटल अकामा सञ्चालनमा ल्याइएकाे छ । करिब दुई अर्ब नौ करोड रुपैयाँको लागतमा बनेकाे उक्त होटल सानिमा ग्रुपको लगानीमा निमार्ण भएको हो। होटलमा ९० डलर देखी...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडाै । नेपाल टेलिकमले हाल विश्वभरका ८७ मुलुकमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका १९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो । तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
रुकुमपूर्व । केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५० बिरुवा छन् । ढल्किँदो उमेरमा पनि उहाँलाई स्याउखेतीले उत्तिकै व्यस्त बनाएको छ । पहिले...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
पाल्पा । कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट एक अर्ब ५० करोड ७१ लाख रूपैयाँ खर्च हुनुपर्ने थियो । गत आव २०७५/७६मा एक अर्ब २२ करोड २९ लाख रूपैयाँ मात्र खर्च भयो । पूँजीगततर्फ २८ करोड ४२ लाख रूपैयाँ खर्च हुन सकेन...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
पाल्पा ।गत आर्थिक वर्षमापाल्पामात्र१५ हजार ४८ सवारी चालक कारवाहीमा परेको जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५/ ७६ मा कारवाहीमा परेका चालकबाट९१ लाख १९ हजार ५०० राजश्व सङ्कलन गरिएकोछ । कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
काठमाडौं । साउन सकिन साता दिन मात्रै बाँकी रहँदा झण्डै ९० प्रतिशत मात्रै रोपाइँ सकिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार गत मंगलबारसम्म ८९.९७ प्रतिशत रोपाइँ भएको छ, जुन गत वर्षको तुलनामा २.१९ प्रतिशत कम हो । गत वर्ष...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
बाग्लुङ । बसाइँसराइका कारण गाउँमा बाँझो रहेका जमिनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यावसायिक कफीखेती सुरु गरेको छ । जिल्लाको जैमिनी नगरपालिका४ सर्कुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले बाँझो जमीनमा कफीखेती गर्न थालेको हो । तत्कालका...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
पर्सा । प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत् अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
बाँके । रासायनिक मलको अभावका कारण यहाँका किसान निराश बनेका छन् । रासायनिक मल खरिदका लागि दैनिक सयौं किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरे पनि मलको मौज्दात सकिएका कारण उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् । बाँकेमा रासायनिक...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
काठमाडौं । शुक्रबारदेखि उकालो लागेको सुन अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६८ हजार पुगेको छ । सोमबार भने यसको मूल्य ६७ हजार ८ सय रूपैयाँ थियो ।यस्तै, तेजावी सुनको मूल्य पनि...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
पर्वत । साउन तेस्रो सातासम्म पनि खेतमा धान रोपाइँ गर्न नपाउँदा पर्वतका कृषक चिन्तित छन् । गएको हिउँदमा असिनाका कारण ठूलो नोक्सानी व्यहोरेका कृषक धानसमेत रोप्न नपाएकामा भोकमरीको चिन्तामा परेका हुन् । भएको मकै जति असिनाले खायो । फलेवास नगरपालिका३,...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
सुर्खेत। एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्तागुराँसे स्याउका लागि प्रख्यात थियो । घरघरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहाँविश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । दैलख,...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
मकवानपुर । औद्योगिक नगरका रुपमा विकास भएको हेटौँडा उपमहानगरपालिकामा १०० भन्दा बढी उद्योग सञ्चालनमा रहे पनि उत्पादित वस्तुको निर्यात भने घट्दो क्रममा उद्योगपतिले जनाएकाछन् । मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार हेटौँडा औद्योगिक क्षेत्रबाट उत्पादित वस्तुको भारत तथा तेस्रो मुलुकमा हुने...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
नेपाल उद्योग परिसङ्घले २०७६ भदौ २५ र २६ गते तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ गर्ने जनाएकाे छ । परिसङ्घले २०७६ साउन १९ गते आइतबार काठमाडाैमाआयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दिगो विकासका लागि मजबुत पूर्वाधार भन्ने नारासहित उक्तसम्मेलन आयोजना गर्न...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
काठमाडौं । भक्तपुर, गठ्ठाघरस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले १२ औं स्थापना दिवसका अवसरमा आइतबार विविध कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा मधुमेह र रक्तचापको निःशुल्क स्वास्थ्य परीक्षणसँगै रक्तदान कार्यक्रम गरेको संस्थाले जनाएको छ । संस्थाका अनुसार झण्डै दुई सय...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१२, तिलकीका मंगलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँड्नु पर्दैन । ऋण लिनका लागि सिफारिस र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला बिनाझन्झट ऋण पाइने गरेको छ । गाउँमै गठन...