बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
नेपाल उद्योग परिसङ्घले २०७६ भदौ २५ र २६ गते तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ गर्ने जनाएकाे छ । परिसङ्घले २०७६ साउन १९ गते आइतबार काठमाडाैमाआयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दिगो विकासका लागि मजबुत पूर्वाधार भन्ने नारासहित उक्तसम्मेलन आयोजना गर्न...
लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६


लोकसंवाद संवाददाता,   श्रावण १८, २०७६
मोरङ । परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण नर्सरी व्यवसायीले दिन थालेकाछन् । विगत ३० वर्षदेखि सञ्चालनमा आएको विराटनगर१० स्थित न्यू वाटिका नर्सरी का सञ्चालक शम्भुप्रसाद सिंह र उहाँकी धर्मपत्नी...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
काठमाडौं । केही दिनयता उतारचढाव रहेको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल र तेजावी सुनमा प्रतितोला चार सय रूपैयाँ घटेको हो । छापावाल सुन प्रतितोला ६५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
झापा । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट चार अर्ब बराबरको विदेशी...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
बाँके । ट्रान्जिट परमिटको व्यवस्था लागू गरेपछि भारततर्फ जडीबुटी निकासीमाकमी आएको छ । केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले जडीबुटी निकासीमा ट्रान्जिट परमिटको व्यवस्था लागू गरेपछि यसको निकासी घटेको नेपाल जडीबुटी संघका केन्द्रीय अध्यक्ष याकुब अन्सारीले बताउनुभयो । सुरुआती चरणमा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
हुम्ला।एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुहरुमाखोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ । जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
जुम्ला । तुरुन्तै पैसा पाउने लोभमा समय अगावै जुम्लाका स्याउ बजारमा आउन थालिसकेको छ । रातो, रसिलो, गुलियो र स्वादिलो स्याउको समय भनेको भदौ दोस्रो साता उपयुक्त मानिन्छ । भदौ दोस्रो सातासम्मको समयलाई मूल अवसर बनाएर स्याउ भण्डारण तथा बिक्री...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा एक वर्षको अवधिमा भेटीवापत रु साढे सतासी लाखभन्दा बढी रकम सङ्कलन भएको छ । विसं २०७५ असार १ गतेदेखि विसं २०७६ असार मसान्तसम्ममा नेपाली ८७ लाख ६६ हजार २७४ भेटीवापतको रकम सङ्कलन भएको हो । हलेसी...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजबाट ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं-ओसाकाको मूल्य अभिवृद्धि...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडाैँ । लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्र्यायो । कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको ऋणमार्फत करीब २४ अर्बमा खरीद गरिएका विमान गन्तव्य नपाएर थन्किरहेका...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७६
काठमाडौं । भुकम्पले भत्काएका घर पुननिर्माण गर्न नसकी गोठमा बसिरहेका घुमारचोक तामाङ बस्तिका १० जना अति विपन्न एकल महिलाले नयाँ घर पाउनु भएकाे छ ।अमेरिकामा बस्दै आउनुभएका हेम पाठक र सरिता पाठक दम्पत्तीले स्थापना गर्नुभएकाेहेम सरिता पाठक एकेडेमीको पहलमा घुमारचोकमा...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी कम्पनी एप्पलले इंटेल कम्पनीको मोडेम डिभिजनको ठूलो अंश १ अरब डलरमा खरिद गरेको छ । दुबै कम्पनीले यसको घोषणा २५ जुलाइका दिन गरेका हुन् । एप्पलको यो दोस्रो ठूलो खरिद सम्झौता हो । यसभन्दा अघि एप्पलले...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
काठमाडौं । ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीको खरिद र ढुवानी सहज नहुँदा काठमाडौं उपत्यकामा पूर्वाधार निर्माणमा बाधा पुगेको छ । एकातिर काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधन दिउँसो ढुवानी गर्न नपाउने नियम छ भने अर्कातिर स्थानीय तहले ढुंगा, गिट्टी, बालुवासम्बन्धी उद्योगलाई...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
वीरगन्ज । खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हुँदै गएपछि यसको माग बढ्दै गएको छ । प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
चितवन । भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले गोर्खा ब्रुअरीलाई निर्धारण गरेको अन्तःशुल्क उठाउन बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले २०७६ साउन ९ गते बुधबार यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई उल्टाएकाले सो कर सङ्कलन गर्ने...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
काठमाडाैँ । ट्राफिक प्रहरीले सवारी नियम उलङ्घन गर्ने सवारी साधनबाट रु३१ करोड ५६ लाख २७ हजार राजश्व सङ्कलन गरेको जानाकारी दिएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/ ७६ मा काठमाडौँ, भक्तपुर र ललितपुरबाट जथाभावी रुपमा सवारी साधन...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
काठमाडौँ । चालू आर्थिक वर्ष २०७६/ ७७ को बजेटले राखेका लक्ष्य र आर्थिक वृद्धिदर प्राप्ती गर्न, आन्तरिक उत्पादन वृद्धि गर्दै रोजगारी सिर्जना गर्न र उद्यमशीलता विकासमा प्रोत्साहन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैककाे तर्फबाटचालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको...