बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं : पछिल्लो डेढ महिनादेखि निकै उतारचढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आई प्रति तोला ७२ हजार ६०० रुपैयाँ...


लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं । सर्वोच्च अदालतको फैसलाले एनसेललाई ठूला कर कार्यालयले निर्धारण गरेको कर नलाग्ने भएको छ । सर्वोच्च अदालतका न्यायधीशहरूतेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुमलता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले एनसेलको कर निर्धारणमा आयकर ऐनको दफा १०१ आकर्षण नहुने...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं : पछिल्लो डेढ महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रति तोला एक हजारले वृद्धि भई प्रतितोला ७३ हजार ५००...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । साताको आज दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ । नेप्से...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
काठमाडौं : धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँकाे क्षेत्र विस्तार गरी वन्यजन्तु थप गर्ने तयारी गरेकाे छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याउने तयरी निकुञ्जले थालेकाे छ...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : यस साता धितोपत्र बजारको कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९९ बिन्दुले घटेर एक हजार २१३.०६बिन्दुमा झरेको छ । यस्तै...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ । अनुसन्धानका क्रममा राजस्व...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले साना किसान कृषि सहकारी संस्था गाउँगाउँका किसानको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ । नेपाल साना किसान कृषि सहकारी संघले आयोजना गरेको 'नेपाल सहकारी विकास साझेदारी कार्यक्रम : नेपालमा सहकारीको आगामी पुस्ताको...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं, एजेन्सी । संसारको सबैभन्दा ठूलो रूफटप शहरी फार्म आगामी वर्ष पेरिसमा शुरु हुनेभएकाे छ। यसले हजारौं मानिसलाई खाना उपलब्ध हुनसक्ने बताइएको छ । पेरिसको दक्षिणपश्चिमी भागमा ४ लाख ५९ हजार ३ सय १७ वर्ग फीटमा निर्माण भैरहेको यो फार्म...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको पूर्व राष्ट्रपति बराक ओबामाको बास्केटबल जर्सी १ लाख २० हजार अमेरिकी डलरमा बिक्री भएको छ । यसकाे जानकारी हेरिटेज अक्शन हाउसले दिएको हो । २३ नंबरको यो जर्सी ओबामाले १८ वर्षमा सन् १९७८ देखि १९७९ सम्म...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौं। इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
जुम्ला । जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले यहीभदौ १४ गते जुम्ला स्याउ महोत्सव २०७६ को आयाेजना गरिने भएकाे छ । कान्जिरोवा टाइम्सकाे आयोजनामा हुने उक्त स्याउ महोत्सवको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री विमला केसीले गर्ने कार्यक्रम तय भएकाे...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
कञ्चनपुर । यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको छन् । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौं : धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.२३ बिन्दुले बढेर एक हजार २२२.०६ बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
क्यालिफोर्निया । जेम्स बण्ड फिल्मको प्रमोशनका लागि प्रयोग गरिएको १९६५ को ऐस्टन मार्टिन डिबि ५ कार ५ सेकेण्ड भन्दा कम समयमा बिकेको समाचारछ । यसको लिलामी क्यालिफोर्नियामा ६३ लाख ५० हजार डलरको रेकर्ड मूल्यमा भएको थियो । योलिलामीसँगैयो मूल्य संसारको...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७६
काठमाडौँ। कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने कवाडी व्यवसायीहरुले बताएका छन् । नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभामा बोल्दै कवाडी व्यवसायीहरुले सरकारले लगाएको अनिवार्य भ्याटको व्यवस्था आफूहरुले नमान्ने बताएका छन् । कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडाैँ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा २०७६ साउन ३० गते बिहिबारएकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाला सुन ७० हजार ३०० रूपयाँमा कारोबार भएकोमाबिहिबार प्रतितोला ७१ हजार ५०० रूपयाँ कायम भएको नेपाल...