बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७६
काठमाडौँ । सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई...
लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६
लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६


लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अङ्कले घटेर एक हजार १४०.७१ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले घटेर २४९.७८ मा पुगेको छ...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तर्राष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औँ मुलुक अष्ट्रेलिया भएको...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
दशैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रति तोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य ६९ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ६८ हजार ९०० रुपैयाँ निर्धारण...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
ग्लोबल आईएमई बैंकले आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो । बैंकले १२.७५ प्रतिशत शेयर लाभांश र १२.७५ प्रतिशत...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रति किलो ५५० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रति किलो ७३० रुपैयाँ निर्धारण गरेको छ...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
लगातार ओरालो लागेको शेयर बजार कारोबार मापक नेप्से परिसूचक सोमवार भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
नेपाल एसबीआई बैंकले आफ्ना शेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत शेयर लाभांश र १०.८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक आर्थिक विवरण...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७६
लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतवार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रति तोला ७० हजार २०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रति तोला...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७६
काठमाडाैँ ,एजेन्सी ।ह्यकरहरुको हमलाबाट कोही पनि सुरक्षित छैनन भन्ने जानकारी पटक पटक आउने गरेको संकेत मिल्ने गरेका विषय हुन । यसबारे नयाँ समाचार अनुसार ह्याकरहरुले युरोपको हवाई कम्पनी एयरबसमाथि साइबर आक्रमण गरेका छन्। ह्याकरहरुले एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्ने प्रयास...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७६
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा बिहीवार पनि कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७६
मेगा बैंकले आफ्ना शेयरधनीलाई कुल ११.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम भएको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ रुपैयाँको ११.७५...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७६
नेपाल नागरिक उड्डयन प्राधिकरणले मातहतका विभिन्न निकाय, एयरलाइन्स, सरकारी कार्यालय, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन आग्रह गरेको छ । सरोकार भएका ती निकायले विभिन्न शीर्षकमा रकम भुक्तानी गर्न बाँकी रहेको देखिएको भन्दै प्राधिकरणले मंगलवार सूचना निकालेर ३० दिनभित्र उक्त...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७६
सुर्खेत । विरेन्द्रनगर६ गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन् तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाइँमा पर्दैन तिते फापर । संस्थानका अनुसार सिमी एक क्विन्टल बिक्री...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट मंगलवारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रङमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७६
अविरल वर्षाले तिब्बतको खासा बजार नजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिव डेढ सय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य सुरु गरिएकाले आठ-दश...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७६
साताको पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक सोमवार भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.१० अङ्कले बढेर...