बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार १९, २०७६
नुवाकोट । नेपाल आयल निगमले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षैंभइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी मूल्य नलिनका लागि जिल्ला प्रशासनमा स्थानीयवासीले पटक पटक आग्रह गरे पनि...


लोकसंवाद संवाददाता,   असार १७, २०७६
महोत्तरी । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास-जनकपुर-जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेसनदेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीको रेलमार्ग निर्माण अनिश्चित बनेको हो । जयनगरबाट जनकपुरको कुर्थासम्म ३४...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका९ घारीस्थित गौ संरक्षण केन्द्रका ४६ गाई मरेका छन् । बाघको आक्रमण, स्वास्थ्य जाँच र पोषण अभावमा केन्द्रमा रहेका ४६ गाई मरेका हुन् । संरक्षण केन्द्रमा तीन महीनाको अवधिमा ४६ गाई मरेको शुक्लागण्डकी नगरपालिका९ का वडाध्यक्ष...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
इलाम । उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन्...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
इलाम । तीन दिनदेखि बन्द रहेका इलामका ५२ चिया उद्योग आजबाट सञ्चालनमा आएका छन् । सूर्योदय नगरपालिकामा सञ्चालित ५२ चिया कारखाना २०७६ असार १५बाट सञ्चालनमा आएका हुन् । नगरपालिकाले लागू गरेको कार्यविधिअनुसार हरियो चियापत्ती गुणस्तरहीन भएकाले किसानलाई न्यूनतम मूल्य दिन...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडौं । साताको पहिलो दिन नै सेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ विन्दुले घटेर एक हजार २४४ दशमलव ८९ विन्दुमा झरेको छ । प्रतिशतका...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
रुपन्देही ।बुटवल उपमहानगरपालिका५ का कृष्ण विश्वकर्माले विगत डेढ दशकदेखि आरन पेशा सञ्चालन गर्दै आउनुभएको छ । उहाँको आरन उद्योगमा दैनिक पाँच जनालाई रोजगारी दिनुहुन्छ । उक्त व्यवसायबाट उहाँले राम्रो आम्दानी पनि गर्दै आउनुभएको छ । कृष्णले बुटवल५ स्थित तिनाउ किनारमा...

लोकसंवाद संवाददाता,   असार १४, २०७६
ललितपुर । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पुर्याउन यो सेवा...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडाैँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
रामपुर/रामपुर नगरपालिका४ का अगुवा कृषक दिलबहादुर थापाले घरेलु जैविक विषादीको प्रयोग गरेर तरकारीखेती शुरु गर्नुभएको छ । कृषि पाठशालामा घरेलु प्रविधिबाट जैविक मल बनाउने ज्ञान सीप सिकेपछि उहाँले तरकारी बालीमा विषादीको प्रयोग गर्नुहुन्न। तीतेपाती, असुरो, गहुँतजस्ता घरायसीरुपमा पाइने वनस्पतिलाई मिसाएर...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेको छ । आज एक कार्यक्रमकाबीच केन्द्रले १०६ परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेको हो । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाका प्रमुख श्रीराम पाण्डेले मिटरबक्स वितरण गर्दै...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
बर्दिया । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ ।माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ उत्पादन र व्यावसायिकरुपमा तरकारीखेती पनि हुँदै आएको छ । यो गाउँपालिकाका करीब ८५ प्रतिशत स्थानीय मानिसहरु कृषि पेशामा आबद्ध रहँदे आएका...

लोकसंवाद संवाददाता,   असार १०, २०७६
बाँके । नेपालभारत सीमाको जमुनाहा नाकाबाट भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण शुरु भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले परीक्षणबिना फलफूल तथा तरकारी नेपाल भित्र्याउन रोक लगाएपछि परीक्षण शुरु गरिएको हो । विषादी अन्वेषण द्रुत विश्लेषण एकाइ...

लोकसंवाद संवाददाता,   असार १०, २०७६
रुकुम ।आठबीसकोट नगरपालिका मदिरामुक्त घोषणा भएको छ । रुकुम । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज जिल्लाको पहिलो स्थानीय तहका रुपमा नगरपालिकालाई मदिरामुक्त घोषणा गर्नुभयो । नगरपालिकामा कुनै पनि प्रकारको मदिराजन्य पदार्थको आयात, उत्पादन, बिक्रीवितरण तथा...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
म्याग्दी । दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा पर्नुभयो । युरोपको चक्करमा लागेर करीब २० लाख डुवाउनुभएका बानियाँले सानो लगानीमा शुरु गर्नुभएको पशुपालनबाटै कमाइ गर्न सफल हुनुभएको छ...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
कैलाली। सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म ३७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा...

लोकसंवाद संवाददाता,   असार २, २०७६
काठमाडाै । रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो...

लोकसंवाद संवाददाता,   असार २, २०७६
माेरङ ।प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिनुभएको छ । कूल विनियोजनमध्ये चालूतर्फ रु...