बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   श्रावण १, २०७८
धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ...
लोकसंवाद संवाददाता,   असार ३१, २०७८


लोकसंवाद संवाददाता,   असार ३१, २०७८
काठमाडौं । नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव साधारणसभाले पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्नसाधारणसभाले संचालक समितिबाट प्रस्तावित बोनस र हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
काठमाडौँ ।नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको जनाएकोछ । नबिल बैंक लिमिटेडकासंस्थागत सञ्चार विभागप्रमुखकृष्ण सुवेदीका अनुसारअसार २८ गते सोमवार आफ्नो ३७ औँ वार्षिकोत्सवकाअवसरमा एक औपचारिक कार्यक्रमका बिच उक्त प्लान्ट...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथामिक शेयर आज बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान ९ः३० बजे शेयर बाँडफाँट गरेको हो । १७ असारदेखि २१ असारसम्म आवेदन खुलाएको लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौँ । नबिल बैङ्कले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएकोनबिल बैङ्क लिमिटेडले जनाएको छ ।नबिल बैङ्क लिमिटेडले यूनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति प्रक्रिया पूरा भएर २०७८ असार २७ आइतबारदेखि एकीकृत कारोबार सुरु भएको हो। नबिल बैङ्क लिमिटेडकाप्रमुख कार्यकारी अधिकृतअनिल...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौँ ।नेपालमा मोटर तथा मोटर साइक्लिङ्ग स्पोर्ट्सको क्षेत्रमा बिगत एक दशक भन्दा बढी समयदेखि क्रियाशील, नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA)द्वारा धुलिखेल स्थित हिमालयन मोटरल्याण्डमा मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात भएको छ । नेपाल अटोमोवाइल्स एसोसिएसनकामहासचिव सुशील तण्डुकारका अनुसारनासाद्वारा शुरुगरिएको यस एकेडेमीका लागि...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा छोरी बचाऔँ, छोरी पढाऔँ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निश्कासनगरेको आईपीओ२८ असार बिहान बाँडफाँट हुने लघुवित्तको शेयर निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । लघुवित्तले १७ असारदेखि २१ असारसम्म बिक्रीमा ल्याएको आईपीओमा ७३ गुणा आवेदन परेको थियो ।२० लाख ३६ हजार २४५ आवेदनबाट...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब ४करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरूका लागि ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो । आईपीओ जारी गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई आईपीओ निश्कासन...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत्...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडाैँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
काठमाडौँ । आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो । अङ्कित मूल्य १० का दरका १० करोड इकाइ...

लोकसंवाद संवाददाता,   असार २२, २०७८
काठमाडौँ ।डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्नाDTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको जानकारी दिएकाे छ ।डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको...

लोकसंवाद संवाददाता,   असार २०, २०७८
काठमाडौं । डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो । डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो । कम्पनीले बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर,...

लोकसंवाद संवाददाता,   असार २०, २०७८
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो...

लोकसंवाद संवाददाता,   असार २०, २०७८
रुकुम(पूर्व) । रुकुमपूर्वको भूमे गाउँपालिका९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुआती चरणमा प्रतिकिलो ९० मा लसुन बिक्री...