बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएकाछन् । कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज...
लोकसंवाद संवाददाता,   असार ३, २०७८
लोकसंवाद संवाददाता,   असार ३, २०७८


लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । सरकारले कर तिर्नका लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो । आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । सरकारले विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरेको छ । त्यसका लागि विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्नेसमेत समस्या समाधान गर्न सङ्घ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ...

लोकसंवाद संवाददाता,   असार २, २०७८
काठमाडौँ । कोभिड१९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब एक करोड नोक्सान बेहोर्नुपरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन र उल्टो दैनिक करिब एक...

लोकसंवाद संवाददाता,   असार १, २०७८
धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सूचीकृत कम्पनी दोस्रो बजारमा कारोबार गर्नकालागि जोखिमयुक्त भनेको छ । बोर्डले एक विज्ञप्ति जारीगरी जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक गरेको हो । लगानीकर्ताको पक्षमा काम गर्नकालागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त...

लोकसंवाद संवाददाता,   असार १, २०७८
धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीयसंस्था लिमिटेडकोप्राथमिक शेयर निश्कासनका लागि अनुमतिदिएको छ। कम्पनीको चुक्ता पुँजीको३२.५० प्रतिशत सर्वसाधारणका लागि प्राथमिक शेयर निश्कासनगर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल वितरण भएको भन्दै रोक लगाएको प्रशासनले उखु तथा मकै किसानको...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६ वैशाखदेखि २५ जेठसम्ममा उल्लेखित परिणाममा खाद्यान्न आयात भएको हो ।...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
म नन्दा चन्द । वर्ष ४२ । पुर्नवास नगरपालिका १ अंशुवर्मावस्तीकञ्चनपुर।चन्दा कृषि फर्म । मेरो घर कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र भारतीय सीमाबाट ३ किलोमिटर उत्तरमा पर्दछ । यहाँ मेरो आफ्नै ६ कट्ठाजमिन छ र त्यसैमा बसोबास गरिरहेको छु । मेरा...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य अंकले घटेको छ । १.८ अंकले घटेर परिसूचक २९४४ अंकमा कायम भएको छ । आज कुल १६ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनेबच भएको छ । जसमा...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार २१.५१ अङ्कले बढेको छ । १५ मिनेटको कारोबारमा आएको ९० कम्पनीको सेयर कारोबार २१.५१ अङ्कले बढेको हो । ३९ हजार १८१ कित्ता सेयर किनबेच हुँदा २ करोड ५८ लाख...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको तीब्रउतारचढावपछि बुधबार नेप्से परिसूच्क १३.५६ अंकले घटेर २९४६.५८ अंकमा झरेको छ । 'क' वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८३ अंकले घटेको छ । कारोबार रकममा भने...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
तनहुँ । असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । बजेट, नीति तथा कार्यक्रमको...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष विदेशी लगानी भित्र्याउन सहज बनाउँदै नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ । यसका लागि नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मंगलवारदेखि कार्यान्वयनमा ल्याएको छ । पहिला विदेशी...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले कोभिड १९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल र डा.कुमार चुँडालको इजलासले आज सामान बिक्रीवितरण...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
काठमाडौं । कोरोना महामारीले वैदेशिक व्यापार खुम्चिएको छ । सन् २०२० को शुरुआतसँगै महमारी फैलिन थालेपछि नियन्त्रणका लागि अपनाइएका उपायहरूले नेपालको समुद्रपारका मुलुकहरूसितको कारोबार खुम्चिएको हो । सन् २०२०/२१ मा तेस्रो मुलुकबाट आयात हुने मालसामान लिएर नेपाल भित्रिने कन्टेनरको संख्या...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७८
काठमाडौं । शुक्रबार अमेरिकी डलरको खरिददर ११६.५० रुपैयाँ रहेको छ । बिक्रिदर ११७.१० रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.१७ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४१.९० रुपैयाँ रहेको छ ।...