बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । पछिल्लो समय डिजिटल बैंकिङबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहरबाट अन्य क्षेत्र त्रस्त भएका बेला डिजिटल बैंकिङका लागि भने अवसर मिलेको बैंकरहरूको भनाइ छ । चालू आवको फागुनसम्ममा डिजिटल बैंकिङका १३ ओटा उपकरण तथा...


लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौँ ।प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७८बैशाख ८ देखि नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा आफ्नो २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उक्त शाखाको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौं नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ। केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ। त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ। कतारको केन्द्रीय बैंकले...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
वीरगञ्ज । प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो । यसअघि सरकारी स्वामित्वमा रहेको...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले २०७८ बैशाख ७ गतेएक सूचना जरी गरीसो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको हो। त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७८
काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुुई हजार ६६४.६१ मा पुुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुुगेको छ...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज २०७८ बैशाख छ गते सोमबार पाँच अर्ब २० करोड रुपियाँ बराबरको ट्रेजरीबिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्स साझा मुद्दामा सहकार्य गरेर अगाडि बढ्न सहमत भएका छन् । नेपालका व्यवसायीको दुई वटा संस्थाका पदाधिकारीबीच २०७८ बैशाख ५ गतेभएको छलफलमा निजी क्षेत्रका मुद्दामा कार्यगत एकता अपरिहार्य रहेको ठहर...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको जनाएको छ । नगदरहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रबर्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले २०७८ बैशाख ३ गते शुक्रबार काठमाडौंको जोरपाटीस्थित विश्रान्ति...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ ।प्रभु बैंकले आफ्नोसेवा विस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएकोछ । काठमाण्डौंस्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८ बैशाख ३ गते देखि कारोबार सुरु भएको हो। बिशेष अदालत...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ ।धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । बजारले बुलिस ट्रेण्ड पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आज साधारण शेयर बिक्रीको अनुमति दिएको हो । नयाँ...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
चितवन । चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् । आइतबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो । आइतबार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन गरिएको होटेल,...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएकाबैैंकले जनाएकाे छ । बैैंक अनुसारबिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
काठमाडौं । डिशहोमले भर्खरै नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै 'खुशीको उडान'योजना सुरु गरेको जनाएकोछ । यस योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नु रहेकाे पनि डिशहोमले जनाएको छ । डिशहोमका अनुसार यस योजना अन्तर्गत...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (चैत्र २६ गते बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रूपैयाँ कायम भएको छ । हिजो यसको मूल्य तोलामा ८८ हजार रूपैयाँ...