बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार ११, २०७७
नुवाकोट । जिल्लामा सबै स्थानीय तहले गाउँ/नगरसभा सम्पन्न गरेका छन् । स्थानीय तहमा बुधबार आयोजित सभामा १२ वटै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् । जिल्लाका सबै स्थानीय तहमा गरी ६ अर्ब सात करोड ९० लाख...


लोकसंवाद संवाददाता,   असार १०, २०७७
काठमाडौँ । विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
कास्की । केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ तथा पूँजीगततर्फ रु २५ करोड ८३ लाख...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
ललितपुर ।दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराउनुभयो...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
प्युठान । गरीबीको रेखामुनि रहेका यहाँका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो । जिल्लाभर १८४ कवुलियती वन छन् । तीमध्ये १५० कवुलियती वनका करीब एक हजार...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
भरतपुर ।जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सहायक...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
काठमाडाैं । होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ भएको पाइएको छ । जारी आव सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ । नगरपालिकाको विकासका लागि करिबएक करोडरुपैयाँ मूल्यमा खरिद गरिएको डोजर विभिन्न निकायमा आबद्ध व्यक्ति...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौं । दक्षिण कोरियाकोसञ्चालित जिनएयरले काठमाडौंमा उडान भर्ने भएको छ ।३० जुनमा पहिलोपटक काठमाडौँमा उडान गर्ने तयारी गरिएको जनाइएको छ । इन्छनकाठमाडौंइन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ ।जिनएयरको चार्टर्ड उडानका...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको बोनश शेयरमा सूचीकरण गरेको छ । सो बैंकको हालै सम्पन्न ६०औँ वार्षिक साधारणसभाबाट स्वीकृत चालू आवसम्मको चुक्ता पूँजीबाट एक अरब४७ करोड १६...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौँ । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २०७७ असार ८ गते सोमबारएकैदिन १७ चार्टर्ड उडान भएको जनाइएकाे छ ।अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ । सोमबारनेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बहराइनबाट...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
कपिलस्तु । जिल्लामा वृक्षरोपणका लागि १२ लाख बिरुवा उत्पादन गरिएको छ । जिल्लामा रहेका दुई डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेका हुन् । कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवाले ६ लाख ७९ हजार र गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटाले करीब पाँच...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
तनहुँ । बन्दीपुर गाउँपालिका छ वटै वडामा बाख्रालाई पिपिआर(गोट प्लेग)भ्याक्सिन दिन शुरु गरिएको छ । बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले अग्रिम भ्याक्सिन लगाउन थालिएको हो । गाउँपालिकामा बाख्रापालन व्यवसाय पछिल्लो समय फष्टाउँदै गएको छ । सुरक्षाको दृष्टिले पनि अग्रिम...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठमाडौँ । नेपाल महिला चेम्बरले स्वास्थ्य सुरक्षा अपनाएर व्यापार व्यवसाय गर्नुपर्ने बताएको छ । महिला चेम्बरले २०७७ असार ७ गते आइतबार यहाँ आयोजना गरेको बन्दाबन्दीका कारण महिला उद्यमशीलतामा देखिएको चुनौती विषयक कार्यशाला गोष्ठीका वक्ताले कोभिड१९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ को निष्काशनको बिक्री अवधि थप गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि बिक्री गर्न लागिएको उक्त बचतपत्रको अवधि यही असार २९ गतेसम्मका लागि बढाइएको जनाएको हो । चार अरब...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
प्युठान । रासायनिक मलको प्रयोगलाई निरुत्साहन गर्न यहाँका कृषकका लागि भकारो सुधार कार्यक्रम शुरु भएको छ । खेतबारीमा उत्पादन बढाउन रासायनिक मल प्रयोग हुन थालेपछि ५० प्रतिशत अनुदानमा भकारो सुधार कार्यक्रम शुरु भएको हो । खेतबारीमा गाईभैँसीको मलको पर्याप्त प्रयोग...

लोकसंवाद संवाददाता,   असार ५, २०७७
काठमाडौँ । सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कूल ९।५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको बिगु गाउँपालिका७ मा तीन मेगावाट क्षमताको पेगु खोला साना जलविद्युत् आयोजना निर्माण...