बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७८
तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १९.२० अंकले घटेर २ हजार ८२९.६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । यस्तै, नेप्सेमा ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको...


लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एकआपसमा गाभिने भएपछि २२ कात्तिकदेखि रिडीको शेयर कारोबार रोक्का गरिएको हो । यी २ कम्पनीले १७ कात्तिकमा एकआपसमा गाभिनेसम्बन्धीसमझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७८
तिहार सकिएलगत्तै बजारमा सुन-चाँदीको मूल्य ह्वात्तै उकालो लागेको छ ।साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन-चाँदीको मूल्य ह्वात्तै बढेको हाे । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकामा साेमबार एकैै पटक एक...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७८
काठमाडौँ, १८ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलका अनुसार डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप 'इतिहार क्याम्पियन'र 'मेगा मार्ट क्याम्पियन'ल्याएको हो । 'इतिहार क्याम्पियन'भाइटिकाको...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकामा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ । बैंकका अनुसारसम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ,...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७८
नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ । सबस्टेसन निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न ४...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७८
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्ज(नप्से)मा दोहोरो अंकको गिरावट आएको छ । साेमबारनेप्से परिसूचक १७.७५ अंकले घटेर २ हजार ८१९.८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ वटा कम्पनीले १३ करोड ४ लाख ३ हजार ३१२ कित्ता...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७८
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४८ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले सोमबार सार्वजनिक...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७८
काठमाडौ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७८
काठमाडौं ।नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको जनाकारी दिइएको छ । आरएक्स३ र जेडवान मोटरसाइकल तथा जेडटी६ स्कुटर नेपाली बजारमा...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७८
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार५५.५० अंकले बढेर २ हजार ८३७.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । कारोबार रकम पनि बढेको छ । नेप्सेमा ७अर्ब ८२ करोड ३२...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७८
काठमाडौँ ।नबिल बैंकले पोखरा विश्वविद्यालयसँगदिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि समझदारी गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७८
महुली लघुवित्त वित्तीयसंस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको शनिबार बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त आगामी...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७८
सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्युरेन्सको १३ कात्तिकमा बसेको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७८
चन्द्रागिरिहिल्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको सो वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानीमा गत वर्षको पहिलो त्रैमासको तुलनामा चालूआर्थिक वर्षको सोही अवधिमा नोक्सानी घटेर सुधार आउँदै गएको छ । यस अवधिमा नोक्सानी ४करोड...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७८
उन्नतिसहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १२ कात्तिकमा बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७८
एभरेस्ट बैंकले चालूआर्थिक वर्ष २०७७/०७८ को नाफाबाट शेयरधनीलाई १०.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज (१२ कात्तिक) बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।...