बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो । सभा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुनेछ । साधारणसभा तथा...
लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८


लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८
साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ । यस सेसनमा सूचक २ हजार ५७३.०५ विन्दुमा आइपुगेको छ । बुधबार नेप्से ६०.५६ अकंले बढेर २ हजार ५७१.६६ विन्दुमा बन्द भएको थियो । बिहीबारकाे...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८
दसैँसकिँदापनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । बिहीबार सुन तोलामा तीन सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार महासंघले छापावाल...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
लगातार घटेको शेयर बजारमा बुधबार ६०.५६ अंकले वृद्धि भएको छ। बुधबार नेप्से२५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो । बुधबार कुल २१७ वटा कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख एकहजार ४१४...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण शेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ हाइड्रोपावरले ४ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार बुधबारसम्म नेप्सेमा कारोबार भईकायम शेयरधनीले मात्रकम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११.१० अंकले बढेको छ । बुधबारको सो सेसनमा ११.१० अंक बढेर दुई हजर ५२२.२० विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार नेप्से ७७.३३ अंक घटेर दुई हजार ५१०.७३ विन्दुमा बन्द भएको थियो ।...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकामा बुधबार १०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
कैलाली ।सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहतको लागि २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७८
साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको यस सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेको हो । यस वृद्धिसँगै सूचक २,५८८.२४ विन्दुमा आइपुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंकले घटेको छ। १३...

न्युज कारखाना,   कार्तिक २, २०७८
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर...

लोकसंवाद संवाददाता,   आश्विन ३१, २०७८
धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेसन संचालनमा आएको छ । मर्स्याङ्दी-स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका- ६ मा निर्माण गरिएको स्विचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी संचालनमा ल्याइएको हो । तनहुँस्थिति तल्लो मर्स्याङ्दी विद्युत्गृहबाट आएको...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
डिजिटल बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवासुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा 'डिजिटल दक्षिणा'अभियान ल्याएको जनाएकाेछ । कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
ग्लोबल आइएमई बैंकले आ.ब.२०७७/७८ मा आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको मिति २०७८/०६/२५ को ३९३ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औँ वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७७/०७८ को वितरण योग्य मुनाफा...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएकाेछ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले दिनु भएको छ र नेपालका प्रमुख शहर...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले जारी...