बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारदेखि३६ हजार ५०० कित्ता संस्थापक समूहको शेयर लिलामीमा बिक्री खुला गरेको हो । संस्थाले प्रतिकित्ता न्यूनतम एकहजार २२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य...


लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
एरोस्पेस कम्पनी स्पेस एक्सका सीईओ एलन मस्क पुनः विश्वकै सर्वाधिक धनाढ्य बन्न पुगेका छन् । विश्वका अर्बपतिहरूको अनुगमन गर्ने ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मंगलबार मस्कको सम्पत्ति २०१ अर्ब डलर पुगेको छ । मस्क इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला मोटरका संचालक...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीले पाएका छन् । धितोपत्र बोर्ड नेतृत्वविहीन बनेपछि अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक गिरीलाई दैनिक प्रशासनिक कामको जिम्मेवारी दिएको हो । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पारिवारिक सदस्यका नाममा सर्वोत्तम...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ ।अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् । एमालेको अवरोधका बीच पनिअर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने अनुमान गरिएकाे...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले एनआईसी एसिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश र एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ११ रुपैयाँ २७ पैसा समायोजन गरेको हो । नेप्सेले अघिल्लो...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्नेनाराबाजीका बीच विधेयक प्रस्तुत गरेका छन् । शुक्रबार अपरान्ह तेस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले सो विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयक प्रस्तुत गर्दा एमाले सांसदहरूको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रतिनिधिसभा बैठकले ३ वटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रो पटक बसेको बैठकले आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन विधेयक, २०७८ पारित गरेको हो । एमाले सांसदहरूको नाराबाजी भइरहँदा यीविधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत...

न्युज कारखाना,   भदौ २५, २०७८
तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) शेयर बाँडफाँट भएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना...

न्युज कारखाना,   भदौ २२, २०७८
साताको तेस्रो दिन मंगलबार शेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ४४.१८ अंकले घटेर बन्द भएको हो । सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेका अनुसार २२४ वटा कम्पनीका एककरोड ५० लाख...

न्युज कारखाना,   भदौ २२, २०७८
कर्मचारी संचयकोष संचालक समितिका नवनियुक्त अध्यक्ष कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माबाट शपथ लिएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्वसचिव कर्णलाई संचयकोषमानियुक्त गरेको थियो ।कर्मचारी संचयकोष ऐन, २०१९ को...

न्युज कारखाना,   भदौ २२, २०७८
युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बढाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । युनिलिभरले गत आर्थिक वर्ष २०७७/०७८ बाट अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको २१ भदौमाबसेको संचालक समितिको...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको जनाएकोछ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलले दिएको जानकारी अनुसारझापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका...

न्युज कारखाना,   भदौ २१, २०७८
आज साताको दोस्रो कारोबार दिन शेयर बजारमा उछाल आएको छ। हिजो ५ प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज १६१.९४ अंकको सुधार भएको हो । आजको बजार २ हजार ९९०.७८ को बिन्दुमा पुगेर बन्द भएको छ । आज २२४...

न्युज कारखाना,   भदौ २०, २०७८
शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरूले गभर्नरको राजीनामा माग गरेका हुन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य...

न्युज कारखाना,   भदौ २०, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ९००रुपैयाँमा कारोबार भएकामा चालूसाताकाे पहिलाे दिन आइतबार ६००रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७८
नेपाल विद्युत् प्रधिकरणले मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । प्राधिकरणले ८३५ मेगावाटको दूधकोसी जलाशययुक्त र एक हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २१०...