बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित हुनुभएको छ । काठमाडौंमा विशेष समारोहका बीच आयोजित प्रथम एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१ मा सिइओ खुञ्जेलीलाई बेस्ट फिमेल अवार्ड २०२१ प्रदान गरिएको...
लोकसंवाद संवाददाता,   पुष २५, २०७८
लोकसंवाद संवाददाता,   पुष २३, २०७८


लोकसंवाद संवाददाता,   पुष २१, २०७८
अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार...

लोकसंवाद संवाददाता,   पुष २०, २०७८
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ ।दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको निर्देशनमा रोक लगाइएको छ । मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालनविकास समितिले...

लोकसंवाद संवाददाता,   पुष २०, २०७८
सहकारीसंस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको छ ।बैंक तथा वित्तीय संस्थाहरूमा तरलताकाेअवस्था सहज बन्न थालेको भन्दै ब्याजदर तत्काल नबढाउने निष्कर्षमा सहकारी विभाग पुगेको हो । बुधबारका लागि बोलाइएको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकसमेत...

लोकसंवाद संवाददाता,   पुष २०, २०७८
स्थानीय तहको संचित कोषमा रहेको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न पाउने भएपछि वाणिज्य बैंकहरूमा ५० अर्बरुपैयाँ थपिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भएपछि सरकारले स्थानीय तहको कोषमा रहेको ८० प्रतिशत निक्षेपलाई तरलता गणना गर्न...

लोकसंवाद संवाददाता,   पुष १९, २०७८
नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एकआपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले...

लोकसंवाद संवाददाता,   पुष १९, २०७८
गत साता बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ अर्बरुपैयाँ बढेको छ । ४८ खर्ब११ अर्बरुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब१९ अर्ब रुपैयाँ पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब४३ अर्ब रुपैयाँबाट ४२ खर्ब४९ अर्ब रुपैयाँ पुगेको...

एजेन्सी,   पुष १९, २०७८
मंगलबार (भोलि)देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् । अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्नेछैनन् । यसको अर्थ एन्ड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका...

लोकसंवाद संवाददाता,   पुष १९, २०७८
सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकामा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो । सोमबार तेजाबी...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न संचालकहरूले माग गरेका छन् ।संचालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीका विषयमा अध्ययन गरी नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाउँदै पुँजी नबढाउन आग्रह...

लोकसंवाद संवाददाता,   पुष १६, २०७८
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार १० वटा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस शेयर वितरणको प्रस्तावगरेसँगै नेप्सेले शेयर मूल्यमा पनि समायोजन गरेको हो । नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९.५प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपछिमहालक्ष्मी विकास बैंकको शेयर मूल्य ४७०...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएकामा आज २०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो । आजतेजाबी सुनको मूल्य...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.७७ अंकले घटेर २ हजार ५२१.६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आइतबार भने नेप्से ७१.२० अंकले बढेर २ हजार ५९१.४२ विन्दुमा पुगेर कारोबार बन्द भएको...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
'सबैमा पहुँच' मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ । यससँगै गरिमा विकास...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
बजारमा लगानीयोग्य पुँजी (तरलता) अभावसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढ्ने भएको छ ।ब्याजदर पुनरावलोकन गर्नका लागि आन्तरिक छलफल भइरहेको र छिट्टै सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेर समायोजन गरिने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकामा साेमबार१०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो । साेमबार छापावाल...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर २हजार ५९१.४२ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। आज कोरोबार रकममा पनि बढेको छ । २३१ वटा कम्पनीको ५अर्ब १७ करोड...