बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष ११, २०७९
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त हुनुभएको छ । मेगा बैंक सञ्चालक समितिले २०७९ पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो । विगत...


लोकसंवाद संवाददाता,   पुष ७, २०७९
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको बार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं बार्षिक साधारण सभाले मुल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौँ । नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता कार्यक्रम अन्तरगत ६ करोड २९ लाख रुपैँया दाबी भुक्तानीनबिल बैंकले जनाएको छ । नबिल बैंकका अनुसार यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी भएको छ...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौं। यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौँ ।राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएकोनेपाल टेलिकमले जनाएकोछ । नेपाल टेलिकमप्रवक्ता शोभन अधिकारीका अनुसारमोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड...

लोकसंवाद संवाददाता,   पुष ४, २०७९
नेपाल राष्ट्र बैंकबाट ख वर्गको ईजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको गरिमाविकास बैंकले वैदेशिक रोजगारमा रहनुहुने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केट सम्म पहुँच पुयाउने उद्धेश्यले वैदेशिक रोजगार आइपिओ खाताको सुरुवात गरेको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार...

लोकसंवाद संवाददाता,   पुष ४, २०७९
राष्ट्र बैँकले केही समय अगाडि तीन महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसलाई हेर्दा तीन महिनामा अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रगति भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा बाहिरी क्षेत्रमा परेको जुन चाप थियो त्यो आर्थिक वर्षको पहिलो तीन महिनाको...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७९
कुमारी बैंक लि.को विशेष साधारण सभा २०७९ मंसिर २५ गते आइतबार कुमारी बैंक लिमिटेड, नक्साल कार्यालय, काठमाडौँमा संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.व.राणाको अध्यक्षतामा सम्पन्न भएको छ। कुमारी बैंकका अनुसारसभाबाट विशेष प्रस्तावको रुपमा पेश गरिएको कुमारी बैंक लि.र नेपाल क्रेडिट...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७९
काठमाडौँ।आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग बन्न सफल हुनुभएको छ । मलेसियाबाट...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याईएको बैंकले जनाएकोछ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशतप्राथमिक शेयर निस्कासनमा आवेदन दिने व्यवस्था मिलाईएको छ । श्रम...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७९
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्गगरिमा डिजिटल बटुवाबाट अब नेपाल पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सकिनेबैंकले जनाएको छ । बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्यूआरमा स्क्यान...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
काठमाडौँ ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो । नेपाल...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
काठमाडौँ नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबर नेट आबद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाइबर नेटले प्रदान गरी रहेको छ । डिशहोम फाइबर नेटको उच्च...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७९
नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको ब्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । नबिल बैंकका अनुसार यस सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७९
ललितपुर । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ' फिल द म्याजिक अफ फुटबल इन डिशहोम'अभियान शुरु गरेको जनाएकोछ । नेपालको एक मात्र डिटिएचकम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७९
कुमारी बैंक लिमिटेड र काठमाडौँवडा न १०, टोखा स्थित 'द हिमालयन गृल बाइ बाजेको'(The Himalayan Grill by Bajeko) बीच आफ्ना ग्राहक वर्गलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वा QR मार्फत भुक्तानी गर्दा, विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।...