बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
काठमाडौँ ।सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानहरुले दुधको...
लोकसंवाद संवाददाता,   माघ १७, २०७८


लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ ।भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको छ । एक कार्यक्रमका बीच नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
साताको पहिलो दिन शेयर बजार १०५अंकले बढेको छ । नेप्सेका सबै परिसूचकमा हरियाली छाएको छ । आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५.५५ अंकले बढेर २ हजार ८८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ । नेपाल लघुवित्तीय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शुभश्री हाइड्रो पावर कम्पनीलगायतले...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ ।साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमासुनको भाउ चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सयरुपैयाँ कायम भएको छ । शुक्रबारछापावाल सुन प्रतितोला ९२ हजार ६ सयरुपैयाँमा कारोबार...

एजेन्सी,   माघ १४, २०७८
भारतको ध्वजावाहक विमान कम्पनी एयर इन्डिया टाटा गु्रपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । टाटाले एयर इन्डियाको पुरानो साख फर्काउने बताएको छ । तर, यो काम त्यति सजिलो भने छैन । एयर इन्डियाका जहाज...

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।...

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा क्युआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मिना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवर्द्धन केन्द्र प्रा.लि.सँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबLच...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
रूपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनकालागि तयारी अवस्थामा छ ।भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् । बुधबार सडक मार्ग हुँदै काठमाडौंबाट भैरहवा आएका प्राविधिकहरूले...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे ५ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा चार सय रुपैयाँले वृद्धि भएकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । सञ्चित बचत शून्यमा झरेपछि तेल किन्नसमेत पैसा नभएको बताएको निगमले सरकारसँग ऋण लिएर सोमबार आइओसीलाई रकम भुक्तानी गरेको हो । निगमले मूल्य...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
साताकाे दाेस्राे दिन साेमबारनेपालमा सुन-चाँदीकाे स्थिर छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन-चाँदीकोे भाउ स्थिर छ । साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ...

लोकसंवाद संवाददाता,   माघ ९, २०७८
साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३०० रुपैयाँले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालू साताकाे पहिलाे दिन आइतबार ताेलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाेनेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएकोे छ । पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवाँलो र हुस्सु/कुहिरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
नेपालसुन-चाँदी व्यवसायी महासंघलेबिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । बुधबारकाे तुलनामा बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ । महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
चितवन ।नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने भएको छ । व्यवसायी चन्द्र ढकाल र स्थानीयको संयुक्त लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ । केबलकार सञ्चालनको लागि कागजी प्रकृया सकेर निर्माण काम थालिएको हो । मन्दिर नजिकको...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
काठमाडौँ। विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
नेपालसुन-चाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ। तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको...