बैशाख २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
पाल्पा । यहाँको पर्यटकीय गन्तव्य गौमुखी धारामा पूर्वाधारको कम अधूरै रहेको छ । रिब्दीकोट गाउँपालिका५ जलेश्वरस्थित जलेश्वर मन्दिर क्षेत्रमा गाईमुखे धारो र शिवलिङ्ग जडान गरी पर्यटकीय गन्तव्य बनाउने योजना थियो । बन्दाबन्दीका कारण गत आर्थिक वर्ष २०७६/०७७ मा निर्माण पूरा...
लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७


लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
गोदावरी । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले ३५० वटा फर्मलाई खारेज गरेको छ । व्यापार व्यवसाय सञ्चालन गर्नका लागि मात्र दर्ता गरिएको तर विभिन्न कारणले व्यापार व्यवसाय सञ्चालन गर्न नसकेकाले कैलाली र कञ्चनपुरका ३५० फर्मलाई गत आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
सिरहा । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि जिल्लाका स्थानीय तहहरुले गरेको खर्चको विवरण सार्वजनिक गरेका छन् । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका लागि गरिएको खर्च विवरण सार्वजनिक गर्न चौतर्फी माग उठेपछि जिल्लाका १७ स्थानीय...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
काठमाडौं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ अङ्कले घटेर एक हजार ३८१.३८ पुगेको छ । सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २८९.५५ मा पुगेको छ । आज १८६ कम्पनीका २३...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
काठमाडौँ । दुई दर्जन भन्दा बढीको सङ्ख्यामा रहेका वाणिज्य बैङ्कहरू राज्यका नियामक निकाय राष्ट्र बैङ्क र नेपाल सरकार निर्देशनको विपरीत र सर्वोच्च अदालतको फैसला अटेर गरी साँवा ब्याज मात्र होइन त्यो समयको जरिवाना समेत असुल उपरमा लागि रहँदा राष्ट्र बैक...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
काठमाडौँ । कोभिड-१९ को असर अन्य क्षेत्रमा जस्तै बैकिङ क्षेत्रमा पनि प्रत्यक्ष रुपमा परेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन जनताको विश्वास बढाउनु नै एकमात्र उपाय हो । सरकारले बजेटमार्फत तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने प्रयास गरेको छ...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
काठमाडौं । कोभिड१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ । बुधबार प्रतितोला रु एक लाख एक हजार ४०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार १०० ले वृद्धि...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
कर्णाली । मूल्य निर्धारण समितिले बहुमूल्य जडीबुटी श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकेको छ । जसअनुसार प्रतिकेजी श्रीखण्डको तीन हजार रुपैयाँ, रक्तचन्दनको दुई हजार, कपुरको दुई हजार ५०० रुपैयाँ, तेजपत्ताको एक हजार तथा लप्सी, टिमूर र बकाइनोको ३००/३०० तोकिएको छ । रुद्राक्ष...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
काठमाडाैं । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो । समितिले निर्धारण गरेको दररेटअनुसार अब सरकारी काममा...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
नवलपुर । मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्याएको छ । हावाहुरीको कारण नवलपरासी (बर्दघाटसुस्तापूर्व)को कावासोतीमा७० लाख रुपैयाँ भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
काठमाडौं । बीमा समितिले सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले सरकारी कर्मचारीको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
सिरहा । सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्र्ता भएको एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चारमा पुगेको छ । तीज, गौरा दशैँ र...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
काठमाडौं । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज कनेक्ट आइपिएसमार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ । सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बैंकबाट कनेक्ट आइपिएसमार्पmत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
काठमाडौं । आज साउन २१ गते बुधबार सुनको मूल्य एक लाख माथि पुगेको छ । । मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन बुधबार एकै दिन १६ सयले बढेर एक लाख एक हजार चार सयमा पुगेर ऐतिहासिक रेकर्ड कायम...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७६/०७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख ८० हजार राजस्व असुली गरेको छ । यो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा करीब १० प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७४/०७५...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
नवलपुर । नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् महसुलवापत २१ करोड तीन लाख ७२ हजार ३१०रुपैयाँ सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । प्रशाखा...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७७
काठमाडौं । साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७.९ अङ्कले बढेर एक हजार ४०३.८६ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अङ्कले बढेर २९४.२४...